वीरगञ्ज । वीरगञ्ज विकास युवा संघर्ष समितिको आयोजनामा वीरगञ्जको मुख्य सडक विस्तार (चौडा गर्ने) माग गर्दै सुरु गरिएको चरणबद्ध आन्दोलन अन्तर्गत हस्ताक्षर अभियान आज दोस्रो दिनमा पुगेको छ। वीरगञ्जको केन्द्र घण्टाघरमा आयोजित हस्ताक्षर अभियानमा आज पनि उल्लेख्य संख्यामा विकासप्रेमी नागरिकहरूको उपस्थिति रहेको समितिले जनाएको छ। कार्यक्रममा सहभागीहरूले वीरगञ्जको ट्राफिक चाप, अव्यवस्थितContinue Reading

वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) पर्सा, वीरगञ्ज महानगरपालिका नगर समितिद्वारा आयोजित पदस्थापन तथा हस्तलेखन, चित्रकला र निबन्ध लेखन प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गत २०८१ सालको चैत ११ गते सम्पन्न नगर अधिवेशनपछि नवगठित नगर समितिका पदाधिकारीहरूलाई औपचारिक रुपमा प्रमाणपत्र प्रदान गर्दै पदस्थापन गरिएको हो।Continue Reading

ऐतिहासिम गहवामाईको तेश्रो रथयात्रा वीरगंजमा सम्पन्न भएको छ । हजारौ श्रद्धालु भक्तजनहरुको उपस्थितिमा सो रथयात्रा नगरको विभिन्न भागमा परिक्रमा गरि गहमाई मन्दिरको प्राङगणमा सम्पन्न भएको हो । गहवामाईको १३औ जन्मउत्सवको अबसरमा सो रथयात्रा बारा,पर्सा,रौतहट,सर्लाही,लगायत हजारौ श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति समेत रहेको थियो । आज साँझ माहाआरती हुनुका साथै भजन कृतनContinue Reading

वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक गणेश भट्टराईले आज केही बेरअघि सम्पन्न बोर्ड बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको सुनाए । ‘कुनै प्राविधिक समस्या भएन भने आजै नतिजा प्रकाशन हुन्छ,’ उनले भने । गत वर्षको चैत ७Continue Reading

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा बगही गाउँका पन्ना पटेलका छोरा १६ वर्षीय आकाश पटेल र राजेश पटेलका छोरा १७ वर्षीय गोलु पटेलको ज्यान गएको हो। घाइते हुनेमा इनर्वा गाउँका १८ वर्षीय जयकुमार मण्डलContinue Reading

काठमाडौं । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो । सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी विद्यालय सञ्चालन गर्ने विषय समितिबाट सर्वसम्मत पारित भएको समितिका एक सदस्यले जानकारी दिए । विद्यालय शिक्षा विधेयकमाथिको छलफलकोContinue Reading

चितवन । सडकमा खसेको ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुंगा हटाउनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको थियो । कार्यालयले जारी गरेको सूचना अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । उक्त स्थानमा कुनै पनिContinue Reading

  काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित तीन जना न्यायाधीश र एक जना न्याय परिषद्को सदस्य विरुद्ध ७ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा परेका ७ वटा उजुरीमा ५ वटा व्यक्ति केन्द्रित रहेका छन् भने दुई वटा समावेशी नभएको भन्नेसँग सम्बन्धित छ । सर्वोच्चको न्यायाधीश प्रस्तावित मेघराज पोखरेल र श्रीकान्तContinue Reading

 हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र बजेटको विषयमा विवाद चर्किएपछि संशोधन गर्नुपर्ने दबाब परेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको बुधवार साँझ र आज बिहीवार बिहान ९ बजेदेखि बसेको बैठकमा सांसदहरुले बजेटप्रति असन्तुष्टि राख्दै संशोधनको माग गरेका थिए । दलको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेसँग सांसदहरुकोContinue Reading