काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त सानेपा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनी सानेपा पुगेका हुन् । ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच छलफल जारी छ ।  शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउने प्रयास स्वरूप शिक्षामन्त्री पन्त देउवा भेट्न सानेपा पुगेका हुन् । नेपाल शिक्षक महासंघContinue Reading

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई वटा ट्रक ठोक्किँदा घाइते भएका चालकको तीन घण्टापछि उद्धार भएको छ । आइतबार साँझ एउटै दिशाबाट जाँदै गरेका दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । सो क्रममा स्टेरिङमा च्यापिएका चालकलाई तीन घण्टापछि ट्रकको झ्याल काटेर निकालिएको हो । तीन घढटापछिContinue Reading

रौतहट । श्रीमतीको हत्या गरी साढे तीन वर्षदेखि फरार रहेका इशनाथ नगरपालिका–७ घिउरा गाउँ निवासी फैयाद मियाँ मनसुरीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको सूचनाअनुसार उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। फैयाद मियाँमाथि २०७८ साल माघ २६ गते आफ्नै श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेकोContinue Reading

वीरगञ्ज । सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। संघको आयोजनामा र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साको संयोजनमा कार्यक्रमहरू संचालन गरिएको हो। कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपराको पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। धार्मिकContinue Reading

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा वीरगञ्ज बजारको मुख्य सडक विस्तार गर्ने बहुप्रतीक्षित अभियान पुनः सुरु भएको छ। लामो समयदेखि रोकिएको यो योजना १६ असारदेखि त्रिभुवनराज पथ क्षेत्रबाट औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। सर्वोच्च अदालतमा स्थानीयवासीहरूले दायर गरेको मुद्दा हालै खारेज भएपछि कानुनी अड्चन हटेको र त्यसपछि डोजरसहितको टोलीContinue Reading

सिरहा । सशस्त्र प्रहरी परिवार महिला संघ, मधेश प्रदेशको पहलमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत सिरहाको बरियारपट्टीमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। २४ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको शिविरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा प्रदान गरिएको थियो। शिविरमा नाक,Continue Reading

काठमाडौं । ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा  इन्डोनेसियामाथि विशाल अन्तरको जित हासिल गरेको छ । क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरको जित निकालेको हो । नेपालले दिएको ४२१Continue Reading

काठमाडौं । व्यवसायीको आन्दोलनका कारण सुनचाँदीको कारोबार ठप्प भएको छ । सुनचाँदीको मुख्य कारोबार हुने न्यूरोडसहित उपत्यकाका अधिकांश स्थानका सुनचाँदी पसल आइतबार पनि बन्द छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको नयाँ मूल्य समेत निर्धारणमा समेत विलम्व गरेर विरोध जनाएको छ । महासंघका अध्यक्ष अर्जुन रसायलीले आफूहरुका माग सम्बोधन नभएसम्मContinue Reading

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी आठ दिवसीय (४८ घण्टा) आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरूबाट प्रतिनिधित्व गर्दै सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिम समापन समारोह वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न भएको हो। समापन कार्यक्रममा न्यायिक समितिकाContinue Reading

बारा । बारा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुको साथै चार जनालाई शनिबार नियन्त्रणमा लिएको छ। प्रहरीले एक पिक अप गाडीलाई समेत नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा अनुसार प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप गाडी तथा त्यस्मा सवार चार जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले लागु औषध गाँजाContinue Reading