भारतीय रेलवेको तत्काल टिकेट बुक गर्न आधार कार्ड अनिवार्य, नेपाली यात्रुहरूलाई सास्ती
वीरगञ्ज । भारतीय रेलवेले यात्रु सेवामा सुधार र पारदर्शिता बढाउने उद्देश्यले ल्याएका नयाँ नियमहरूले नेपालबाट यात्रा गर्ने हजारौँ यात्रुहरूलाई ठूलो असुविधा हुने भएको छ । विशेषगरी तत्काल टिकट बुकिङका लागि आधार कार्ड र आधारमा आधारित ओटिपि (वन-टाइम पासवर्ड) प्रमाणीकरण अनिवार्य गर्ने नियमले नेपाली यात्रुहरूलाई प्रत्यक्ष असर पार्ने भएको छ । नियमहरूले भारतContinue Reading











