वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठूलो परिमाणमा काजु सहितको एउटा ट्रक बरामद गरेको छ । सर्लाहीको बागमती नगरपालिका–१२ बागमतीस्थित प्रहरी चेकपोस्टमा प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले ८ क्विन्टल २० केजी काजुसहित ग २ ख १४१८ नम्बरको ट्रक बरामद गरेको हो । सर्लाहीको कविलासी–३ मदनपुरबाट काठमाडौँ तर्फ जाँदैContinue Reading

पर्सागढी । पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले नगरभित्रका विभिन्न वडामा भइरहेको शैक्षिक संरचना निर्माण तथा स्तरोन्नतिको कार्यको स्थलगत अनुगमन गरेका छन्। नगरप्रमुख पाठकसँगै ईन्जिनियर राजेश प्रसाद बास्तोला तथा स्थानीय समाजसेवी र विद्यालय प्रतिनिधिहरूको सहभागितामा विभिन्न निर्माणाधीन भवनहरूको अनुगमन गरिएको हो। अनुगमन टोलीले वडा नं. ३ स्थित श्री जनता माध्यमिक विद्यालय, पकडियांContinue Reading

वीरगञ्ज । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिएको छ । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मठ (मोठ) मा राखिएको दलका बिरुवा आज मोठमा सारिएको हो । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखिContinue Reading

वीरगञ्ज । पर्साको ग्रामीण भेगमा लामो समयदेखि पानी नपर्दा किसानहरू चिन्तित बनेका छन् । आकाशे पानीको भरमा गरिने धान खेतीमा खडेरीको मारले खेतहरू बन्जर बन्न थालेका छन् । सखुवाप्रसौनी गाउँपालिका–५ का किसान विश्वनाथ यादवका अनुसार १७ दिनदेखि पानी नपर्दा धान रोप्नका लागि छरिएको बिउ ब्याडमै मर्न थालेको छ । असार महिनाभित्रContinue Reading

वीरगञ्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिकाले ऐतिहासिक उपलब्धि हासिल गर्दै जिल्लाकै पहिलो साक्षर गाउँपालिका बनेको छ । शनिवार ठोरी–३, शिकारीवासमा आयोजित विशेष समारोहमा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीलाई साक्षर पालिका घोषणा गरे । कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनार (अजय सर्राफ) प्रमुख अतिथि र प्रमुख जिल्ला अधिकारीContinue Reading

डीआरएस एक्स किलर वाईटी । एक लाख सात हजार सब्सक्राइबर्स । यो रिपोर्ट तयार पार्दासम्म करिब ६१९ वटा भिडियो अपलोड भएका छन् ।त्यसभित्रै एउटा भिडियो छ – छोरा, अ सङ फ्रम माई ड्याड ।-स्पोर्ट्स खेलाडी किलर वाईटीका बुबा शान्त भण्डारीले तयार गरेको गीत हो यो । जब छोराले पब्जी खेलेरै बा–आमालाई कारContinue Reading

झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनको मृत्यु भएको स्वास्थ्यContinue Reading

झापा । झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनकोContinue Reading

पर्वत  । सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ । सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ श्ययाबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० शैय्याको अस्पतालको रूपमा स्तरोन्नति भएको छ । तर,स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापनContinue Reading

वीरगञ्ज । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएपछि उक्त प्रणालीसँग सम्बन्धित सबै सेवा शुक्रवारदेखि बन्द गरिएको छ । यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै असार २० गतेदेखि सवारी चालक अनुमति पत्र प्रणाली (ईडीएल) मा समस्या देखिएको र समाधानको काम भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवा बन्द रहने जानकारीContinue Reading