दुवैको नाम गणेश, नागरिकता नम्बर पनि एउटै
जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ लक्ष्मीनिवास सोनापुरका गणेशकुमार महतो केही महिनाअघि एक बैंकमा खाता खोल्न गए । तर, खाता खोल्ने क्रममा बैंकका कर्मचारीले उनलाई भने, ‘तपाईंको नाममा त पहिले नै खाता खुलेको छ, अब फेरि किन खोल्न खोज्नुभएको ?’ बैंकका कर्मचारीको उक्त जवाफले गणेश दंग परे । तत्कालै ती कर्मचारीलाई सोधे, ‘मैले तContinue Reading











