पहिलो परीक्षामा उत्तीर्ण नेकपाका रमेश मल्ल
काठमाडौं । संसदीय यात्राको पहिलो परीक्षामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता रमेश मल्ल उत्तीर्ण भएका छन् । देशभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर आइरहेका बेला नेकपाका मल्ल सल्यानमा रास्वपाकै उम्मेदवार ललितकुमार चन्दलाई रोकेर चुनाव जित्न सफल भएका हुन् । २३ हजार १ सय ८९ मत ल्याएर मल्ल विजयी हुँदाContinue Reading











