काठमाडौं । इरानको जेलमा  रहेका पाँच नेपाली स्वदेश फर्केका छन् । अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ८ साउनमा (हिजो ) उनीहरु काठमाडौं आएका हुन् ।परराष्ट मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर उनीहरु फर्केको जानकारी गराएको हो । इजरायल र इरानबीच भएको युद्धविरामContinue Reading

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय ढाँचाका रूपमा रूपान्तरण भएको हो । सामुदायिक वन अहिले सुन्दर, हरियाली हुनुका साथै वन्यजन्तुको बासस्थानमा परिणत भएको सामुदायिक वनका सक्रियContinue Reading

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले देशको अवस्था राम्रो नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘…मगर भाषामा एउटा भनाइ छ– इलाङ भरस्टा, आलाङ भ्ररस्टा । अर्थात, यता पनि बर्बाद, उता पनि बर्बाद ।’ राज्य सञ्चालनको नेतृत्वमा रहेकाहरू देशको अवस्थाप्रति ज्यादा गम्भीर बन्नुपर्ने उनको आग्रह छContinue Reading

काठमाडौं । वार्षिक १ सय कामदार विदेश नपठाउने ३ सय २६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ सय कामदार पनि पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको हो । वैदेशिक रोजगार ऐन २०६४ अनुसार दुई वर्षसम्म लगातार वार्षिक १ सय कामदारContinue Reading

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले मधेशमा पानीको हाहाकार रहेको बताएका छन् । यो बेला संघीय सरकारले विपत्त संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद दिए । तर, यत्तिले नपुग्ने उनको आग्रह छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘तर विपत्त संकटग्रस्त क्षेत्र घोषणा गरिदिएर मात्रै राज्यको दायीत्वContinue Reading

वीरगञ्ज । नेपाल–भारत सीमामा मानव तस्करी नियन्त्रण गर्न सक्रिय भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ह्यूमन ट्राफिकिङ टोली र जुभेनाइल एड सेन्टरको संयुक्त प्रयासमा एक नाबालिग किशोरीको उद्धार गरिएको छ । प्रेम र विवाहको झुटो प्रलोभनमा पारेर नेपाल ल्याइँदै गरिएको किशोरीको रक्सौल सीमा नजिकैबाट उद्धार गरिएको हो । किशोरीलाई प्रेम र विवाहकोContinue Reading

वीरगञ्ज । धनुषा जिल्लाको मैनाथपुर सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको बिहार राज्य, मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ मैनाथपुर सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चार राउण्ड गोली चलाएको छ । घटना रासायनिक मल नेपाल ल्याउने विषयमा भारतीय व्यापारी र एसएसबीबीच भएको विवादका कारण भएको हो । विवादका क्रममा स्थिति नियन्त्रण गर्न गोली चलाउँदा भारतीय व्यापारीContinue Reading

वीरगञ्ज । सरकारले मधेस प्रदेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिए । मधेसको अवस्था काबुभन्दा बाहिर गएकाले सङ्कटग्रस्त घोषणा गरिएको उनले बताए । पानी नपरेपछि मधेस प्रदेशकाContinue Reading

वीरगञ्ज । रौतहटको गरुडा नगरपालिका-५ स्थित झाझ खोला नजिकै प्रहरीले नेपाली नम्बरको ब्रेजा कारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ । मङ्गलवार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६७९६ नम्बरको रातो ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको टोलीले १३ पोकामा प्याक गरिएको १३३ किलो गाँजा नियन्त्रणमा लिएकोContinue Reading