काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख चुडाराज ढकालले सो जानकारी दिएका हुन् । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ । पूर्वी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफलContinue Reading

काठमाडौं । निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी गर्नबाट पछि नहट्ने बताउँछन् निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी । ‘मौन अवधिमा झ्याल अथवा जस्केलाबाट हुने काम अझ बढी हुन्छ भन्ने कुरो विभिन्न ठाउँमा चर्चा परिचर्चा छ’,Continue Reading

रौतहट । प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । रौतहटका चार वटा निर्वाचनमा १५७ वडा २७७ मतदान स्थल रहेको छ । कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेको जिल्लामा ५४१ मतदान केन्द्र तोकिएकोContinue Reading

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय निर्वाचन सेलले ३२ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत अफवाह, भ्रम फैलाएको, निर्वाचन विरोधी काम गरेको, आचार संहिता उल्लघंन गरेका जस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलले ३२ जनालाई पक्राउ गरेको हो । केन्द्रीय निर्वाचन सेल अन्तर्गत साइबर सेलहरुContinue Reading

काठमाडौं । कुवेतको रक्षा मन्त्रालयले अमेरिकाका कैयौं लडाकु विमान दुर्घटनाग्रस्त भएका बताएको छ । मन्त्रालयले दुर्घटनाग्रस्त विमानहरूका सबै पाइलट सुरक्षित रहेका र उनीहरूलाई अस्पताल पठाइएको पनि जनाएको छ । रक्षा मन्त्रालयका प्रवक्ताले सम्बन्धित अधिकारीहरूले तुरुन्त खोज र उद्धार अभियान सुरू गरेका कारण चालक दलका सदस्यहरूलाई सुरक्षित अस्पताल पुर्‍याइएको र सबैकोContinue Reading

काठमाडौं । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट खसेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँबाट करिब १०० मिटर तल गाडी खसेको हो । उनका अनुसार ना ७ ख ६७६८ नम्बरको गाडी खसेका हो । उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मीContinue Reading

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बीच भेट भएको छ । आयोग कार्यालय बहादुर भवनमा भएको भेटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल भएको हो । भेटमा निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे छलफल भएको गृहमन्त्रीनिकट स्रोतले बतायो ।निर्वाचन कार्यतालिका अनुसार फागुनContinue Reading

काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्म शान्तिपूर्ण रूपमा होली मनाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रवीण धितालका अनुसार यो पटक शान्तिपूर्ण रूपमा उपत्यकामा होली मनाइँदै छ । उनका अनुसार अहिलेसम्म एक जना पनि पक्राउ परेका छैनन् । यसअघिका होलीमा क्रममा झै–झगडा हुने, कुटपिट,Continue Reading

गुल्मी । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी क्षेत्रमा चर्किएको तनाव र विकसित हुँदै गएको युद्धस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अमेरिका र इरानबीचको वार्ता भङ्ग भएसँगै उत्पन्न परिस्थितिले समग्र मध्यपूर्व अस्थिर बन्न सक्ने संकेत गरेको बताएका छन् । तनाव तीव्र बन्दै जाँदा अमेरिका रContinue Reading

काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रियContinue Reading