काठमाडौं । संघीय संसद् सचिवालयले संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको छ । बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ ।संघीय संसद् सचिवालयकाContinue Reading

काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो । सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुनेContinue Reading

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।आजै प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।Continue Reading

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशको हिमाली भू-भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकाContinue Reading

काठमाडौं । नेकपा एमालेले देशको नेपाली सेना, निजामती कर्मचारी र अन्तर्राष्ट्रिय समुदायप्रति आफ्नो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् नै रहेको बताएको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा प्रतिनिधिसभा बैठकमा संसदीय दलका नेता रामबहादुर थापाले गरेको सम्बोधनबारे गम्भीरतापूर्वक छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । थापाले गरेकोContinue Reading

काठमाडौं । पशु बधशाला र मासु जाँच ऐन, २०५५ बनेको २७ वर्ष भइसक्दा पनि तीन सहरमा मात्र लागू भएको छ । तीन सहरमा पनि ऐन बनेको १० वर्षपछि मात्र लागू भएको हो ।यो ऐन २०६५ जेठ १५ गतेदेखि मात्र लागू भएको हो । ऐनको दफा २ मा नेपाल सरकारले नेपालContinue Reading

काठमाडौ । प्रतिनिधि सभा सदस्य आरेन राईले गृहमन्त्री सुधन गुरुङलाई आफ्ना जिल्लाको सुरक्षासँग जोडिएका समस्याबारे ध्यानाकर्षण गराएका छन् । खोटाङबाट निर्वाचित राईले केपिलासगढी, छितापोखरी, भडारेघाट लगायत प्रहरी चौकी भवन निर्माणसँग सम्बन्धित मागपत्र बुझाएका छन् । ‘सुरक्षासँग सम्बन्धित समस्याहरु आज गृहमन्त्रीलाई बुझाएको छु,’ सांसद राईले भने, ‘अब अरु विषयगत मन्त्रालय पुगेरContinue Reading

काठमाडौं ।  सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई नेपाली सेनाले हवाई उद्दार गरेको छ । सोलुखुम्बुको माप्यदुधकोशी–५ निवासी महिलालाई सेनाले हवाई उद्दार गरी काठमाडौं ल्याएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजना अन्तर्गत गर्भवी तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्दार कार्यक्रम सञ्चालन हुँदै आएको छ । सोहीContinue Reading

काठमाडौं । ललितपुरमा अपार्टमेन्ट नै भाडामा लिएर जुवा खेलाइएको पाइएको छ । महालक्ष्मी नगरपालिका–७ चांगाथलीमा रहेको ग्रिन सिटी भिल्ला अपार्टमेन्ट भाडामा लिएर जुवा खेलाउँदै गरेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट ९ लाख ७ हजार ९७५ रुपैयाँ, ३९ बुक तास, १६ थान कौडा बरामद भएको छ ।Continue Reading

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन् । बिहीबार नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिमाथि सांकेतिक टिप्पणी गर्दै सत्ता पक्ष र साना दलबीच संसद्मा विभेद रहेको दाबी गरेका हुन् । ‘हामी विभेदको अन्त्य गर्छौँ भनिरहेका छौं । यहीँभित्र संसद्मा विभेदContinue Reading