काठमाडौं । नागरिकसम्बन्धी कसुरमा एक जना पक्राउ परेका छन् । नक्कली नागरिकतासम्बन्धी कसुरमा रौतहटका बाबुनन चौधरी कलवर काठमाडौंको कलङ्कीबाट पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौटहट पठाइएको छ । उनीविरुद्ध गत भदौ २ गते रौटहट जिल्ला अदालतबाटContinue Reading

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारलाई प्राप्त समयको सदुपयोग गर्न सुझाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकारलाई म भन्न चाहन्छु । सरकार एक्सनमा जाओस् । तर, सरकारले स्टन्ट गरेर समय बर्बाद नगरोस् ।’ राज्यको समय ट्रायल गरेर, स्टन्ट गरेर बर्बाद गरियो भने नवयुवाहरूको भावनालाईContinue Reading

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन् । अगाडिको रो मा शीर्ष नेताहरूको सिट व्यवस्थापन गरिएको छ । यसप्रति रास्वपाकै सांसदले समेत प्रश्न उठाएका छन् । रास्वपाका सांसद मनिष झाले भने, ‘सदन चिया पसल वा चौतारी होइन । जहाँ मन लागे आउँछु, मन लागे बोल्छु । मनContinue Reading

काठमाडौं । अमेरिका-इरानयुद्ध र त्यसबाट सिर्जिन इन्धन संकटको अवस्थामा सरकारले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ । हप्ताको छ दिनको साटो पाँच दिन कार्यालय खुल्ने तर अवधि भने लम्ब्याउने रणनीतिका साथ सरकारले आज (सोमबारदेखि) नै लागू हुने गरी कार्यालय समय परिवर्तन र सार्वजनिक बिदाको घोषणा गरेको हो । सरकारकाContinue Reading

काठमाडौं । साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफामा काम गर्दै आएका नेपालीहरूको बिचल्ली भएको छ । काठमाडौंको गौशालामा रहेको नेपाल लाइफ रिक्युटमेन्ट लगायतका विभिन्न म्यानपावर कम्पनीमार्फत झन्डै दुई वर्ष अगाडि साउदी पुगेका उनीहरू समस्यामा परेका हुन् । विगत लामो समयदेखि कम्पनीले तलब तथा खान बस्न समेत नदिने गरेको भन्दैContinue Reading

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यो बैठक आकस्मिक रुपमा बोलाइएको हो । गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेस्थित रोशी खोला भ्रमणमा जाने तयारीमा थिए । तर, मन्त्रिपरिषद्को बैठक आकस्मिक रुपमा राखिएपछि गृहमन्त्री गुरुङ रोकिएका छन्Continue Reading

वीरगञ्ज । सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोध गर्दै पर्साका लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा आजदेखि मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले कामकाज पूर्ण रूपमा ठप्प पारेका हुन्। एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसादContinue Reading

काठमाडौं । मार्च २०२६ मा पर्यटक आगमन सन् २०२५ को तुलनामा एक प्रतिशत घट्यो । यो संख्या ठूलो हुने सम्भावना थियो । तर, भारत सहित सार्क मुलुकका पर्यटक आगमनमा आएको २१ प्रतिशतको सुधारले कुल पर्यटक आगमनमा ठूलो खाडल पर्न दिएन । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२६ मा १ लाखContinue Reading

हेटौंडा । बागमती प्रदेश सरकारले सात महिनापछि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन २४ चैत मंगलबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको अधिवेशन आह्वानContinue Reading

काठमाडाैं ।  फेब्रुवरीको अन्त्यतिर जब अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे, गीतकार तथा संगीतकार जोसेफ टेरेलले त्यो द्वन्द्वलाई आफ्नो मस्तिष्कबाट हटाउनै सकेनन्। चाँडै नै, उनका ती विचारहरूले गीतका शब्दहरूको रूप लिन थाले । उत्तर क्यारोलिना निवासी टेरेलले भने, ‘मैले अमेरिकामा हामीले आफ्नो बारेमा बनाएको त्यो मिथको बारेमा सोच्न थालेँ, जहाँContinue Reading