काठमाडौं । एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई दिएको छ । अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धि मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका उनी हिरासतबाट बाहिर नआउँदासम्मका लागि उनलाई कार्यवहाकको जिम्मेवारी दिएको हो । ‘म हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको छु,’ ओलीले थापालाई लेखेर दिएको पत्रको व्यहोरा उद्धृत गर्दैContinue Reading

काठमाडौं । मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतहरूसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मीसहित ८ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७०/७१Continue Reading

काठमाडौं । रौतहट जिल्ला अदालतमा कार्यरत डिट्ठा लबकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । अख्तियारको हेटौडास्थित कार्यालयले ५० हजार घुससहित उनलाई पक्राउ गरेको हो । अदालतको फैसला बमोजिम दाखिला पुर्जी गरी जग्गा फुकुवा गराइ दिएबापत उनले सेवाग्राहीसँग घुस लिएको अख्तियारले बताएको छ । घुस लिँदै गरेकोContinue Reading

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मधेश केन्द्रित नेताहरूसँग संवाद् थालेका छन् । उनले मंगलबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरे । रास्वपा सभापति लामिछानेलाई भेट्न लोसपाका अध्यक्ष ठाकुर उनकै निवास बूढानीलकण्ठ पुगेका थिए ।Continue Reading

काठमाडौं । नेकपा एमालेले आज पनि काठमाडौंको माइतीघर मण्डलमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिसोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिन लागेको हो । एमाले राजधानी प्रदेशको आयोजनामा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरिने एमाले सचिव महेशContinue Reading

काठमाडौं ।  निर्वासित तिब्बती धर्मगुरू दलाई लामाको  सरकारका प्रमुख सिक्योंग पेन्पा छिरिङले नेपालका नवनिर्वाचित प्रधानमन्त्री माननीय बालेन्द्र शाहलाई बधाई दिएका छन् । भारतको धर्मशालाबाट सार्वजनिक भएको वक्तव्यमा छिरिङले हालैको जेनजी आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा बालेन्द्रको उदय हुनुलाई  नेपालका जनताको र  विशेषगरी युवा पुस्ताको आकांक्षाको प्रतीक भएको उल्लेख गरेका छन् । ‘नेपालको इतिहासको यस महत्वपूर्ण चरणमा देशकोContinue Reading

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेको बताएका छन् । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का आइतबार बिहान पक्राउ परेका हुन् । यसबारे सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले पक्राउको कारणबारे जानकारी दिएका हुन् । ‘पूर्वऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजकोContinue Reading

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी चार्चका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् । माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन भइरहेका बेला एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ प्रदर्शन गर्न पुगेको थियो । त्यसक्रममा प्रहरीले लाठीContinue Reading

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमाले कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले भृकुटीमण्डप, माइतीघर लगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएकाहरु नयाँबानेश्वरतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको छ । झडपका कारण स्थिति तनावग्रस्त भएको छ । अहिले माइतीघर–बिजुलीबजार खण्डमा तनावकोContinue Reading

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । रामनवमीको दिन देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि पूजा गर्नेहरुको घुइँचो छContinue Reading