गाईघाट (उदयपुर) । उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । कालमाया राईलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेको वडाध्यक्ष राईले जानकारी दिए । खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएकोContinue Reading

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले खानेपानी अभाव झेलिरहेका वडाहरूमा पानी आपूर्ति सुनिश्चित गर्न भेडाहा खोलामा पानीको भण्डारण केन्द्र निर्माण गर्ने तयारी थालेको छ । भण्डारण केन्द्र निर्माण प्रयोजनका लागि महानगरले अध्ययन कार्य अघि बढाउँदै बिहीबार बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा अवस्थित खानेपानी परियोजना अवलोकन गरेको छ । अमलेखगञ्जमा चार दशकअघि पानी अभावकोContinue Reading

काठमाडौं । विगतमा गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) को समूहबाट प्रहरीले खुकुरी पनि बरामद गरेको छ । बुधबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालाबाट पक्राउ परेका यो समूहको गाडीबाट खुकुरी बरामद भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यकाअनुसार एउटाContinue Reading

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् । बिहीबार सो सडकको निरीक्षण पछि उनले काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट-चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताए । यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेतContinue Reading

बुटवल । तिलोत्तमाको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाबाट ऐन नियम विपरीत ८० करोड बढी रकम कारोबार भएको, करिब ३० करोड अपचलन भएको र १० करोड बढी हिनामिना (खाए–मासेको) पाइएको छानबिनको क्रममा खुलेको छ । सहकारीका करिब दुई हजार बचतकर्ताको रकम पदाधिकारीको निजी खातामा जम्मा गरेको, व्यक्तिगत तजबिजमा लगानी गरेको, ऋण नलिएकाContinue Reading

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोहीContinue Reading

काठमाडौं । लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले १४ हजार ७ सय ६० क्याप्सुल ट्रामाडोल लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको विन्दवासिनी–५ वस्ने २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा छन् । उनीहरुको साथबाट नगद ६०Continue Reading

काठमाडौं । वैदेशिक रोजगार विभागले १८ वटा अभिमुखीकरण तालिम प्रदायक संस्था (ओरिएन्टेसन सेन्टर) लाई स्पष्टीकरण सोधेको छ । वैदेशिक रोजगारीमा जानै श्रमिकहरुलाई ओरिन्टेशन प्रदान गर्दै आएका संस्थाहरूलाई विभागले अनुगमन गर्दै स्पष्टीकरण माग गरेको हो । अनुगमनका क्रममा विभिन्न खालका समस्या देखिएपछि उनीहरूसँग स्पष्टीकरण सोधिएको विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए ।Continue Reading

वीरगञ्ज । नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघले पछिल्लो समय नेपाली बजारमा चाँदीमा सुन मिश्रण गरी गहना निर्माण गर्ने प्रवृत्ति तीव्र रूपमा बढ्दै गएको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। संघका कार्यबाहक सचिव अभिषेक शाक्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यस्ता गतिविधिले सुन व्यवसायप्रति आम उपभोक्ताको विश्वास गुम्ने खतरा बढेको उल्लेख गरिएकोContinue Reading

 हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ नजिकको खोलामा आएको बाढीले चार वटा काठेपुल बगाएको छ । बाढीले तिल गाउँ जोड्ने ४ वटा काठेपुल, पानी घट्ट, सार्वजनिक कुलो र खोला छेउमा रहेको बुद्धको स्तुपामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए । खेतबारीमा रोपिएको उवामा पनि क्षति पुगेको जिल्ला प्रहरीContinue Reading