सप्तरी ।  नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य, प्रेस स्वतन्त्रता सेनानी, गोरखापत्र दैनिकका संवाददाता तथा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य पत्रकार देवराम यादवमाथि आक्रमण भएको छ । महदेवा गाउँपालिकाको बाटोसम्बन्धी समाचार लेखेकै विषयलाई लिएर सो गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितको समूहले पत्रकार यादवमाथि आक्रमण गरेको पत्रकार महासंघ, सप्तरी शाखालेContinue Reading

गुल्मी । ‘लागुऔषधको चुनौती चिनौं : सामाजिक समाधानको बाटो खोजौं’ भन्ने नारासहित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा गुल्मीमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा सञ्चालन भएको अभियानको शुभारम्भ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले गरेका हुन । कार्यक्रममा जिल्लास्थित सरकारीContinue Reading

विराटनगर । संसदीय समितिको बैठकमा आउन अटेर गरेपछि कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेश सरकारका दुई सचिवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । लेखा समितिको बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । समिति सभापति राजन किरातीकाContinue Reading

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमि प्रशासन र नापीसम्बन्धी सेवा आफ्नै नगरभित्रबाट सञ्चालनमा ल्याउँदै स्थानीय सरकारमार्फत सेवा सुरु गरेको छ । अब नगरवासीले जग्गा पास, नामसारी, कित्ताकाट, नक्सा प्रिन्ट, फिल्ड रेखाङ्कन, नक्सा अद्यावधिकलगायत अधिकांश भूमि प्रशासनसम्बन्धी कामका लागि जिल्ला सदरमुकाम गाईघाट धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । शुक्रवार सेवाको शुभारम्भContinue Reading

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । महानगरले शुक्रबार खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गर्दै महोत्सवको सुरुआत गरेको हो । महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले महोत्सवको उद्घाटन गरिन् । महोत्सवको पहिलो दिन अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषालContinue Reading

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले शुक्रबारदेखि डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान सुरु गर्ने भएको छ । दिउँसो नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालको उपस्थितिमा कार्यक्रम गरेर अभियानको थालनी गर्ने तयारी गरेको छ । पार्टी प्रवक्ता प्रकाश ज्वालाले उक्त कार्यक्रमबारे सामाजिक सञ्जालमार्फतContinue Reading

काठमाडौं । नेपाल स्रष्टा समाजले २०८३ सालको योगमाया स्मृति सम्मान दुई जना श्रष्टालाई प्रदान गर्ने निर्णय गरेको छ । समाजले ‘राष्ट्रिय नारी स्रष्टा सम्मान’ वरिष्ठ साहित्यकार माया ठकुरी र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ वरिष्ठ समालोचक निनु चापागाईँलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली इतिहासकी साहसी, विद्रोही र क्रान्तिकारीContinue Reading

काठमाडौं । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयबीच ‘नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादनContinue Reading

र्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका ५७ जना अभिभावकविहीन बालबालिकालाई सम्मान गरेको छ ।नगरपालिकाले ‘उपप्रमुख अभिभावकविहीन बालबालिका सम्मान कार्यक्रम’मार्फत ती बालबालिकालाई सम्मान गरेको हो ।  सम्मानित बालबालिकालाई एक जोर पोसाक, झोला तथा पाँच सय रुपैयाँ नगद पनि उपलब्ध गराइएको उपप्रमुख मिश्रा आचार्यले बताइन् । उनले अभिभावक गुमाएका बालबालिकाले जीवनमाContinue Reading

काठमाडौं । हेलिकप्टरमार्फत सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान अस्थायी सुरक्षा बेस लाम्पाटामा पुर्‍याइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट पठाइएको उक्त सामान बाजुरा गुल्मबाट असार ३ गते बिहान लाम्पाटा पुर्‍याइएको हो । उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा यही जेठ ३१ गते सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षाContinue Reading