काठमाडौं । गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका हौं,’ पौडेलले अनलाइनखबरसँग भने । प्रहरीका अनुसार गृहमन्त्री गुरुङलेContinue Reading

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ । विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।Continue Reading

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो । पौडेललाई नेपालगञ्जबाट काठमाडौं ल्याइनेछ । पौडेल सुर्खेतमा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहँदा पक्राउContinue Reading

गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जना हुलाकका कर्मचारीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१२ का ३१ वर्षीय भेषबहादुर खत्रीको भिरबाट लडेर मृत्यु भएको हो । उनी जिल्ला हुलाक कार्यालय तम्घासमा कार्यालय सहयोगीमा कार्यरत थिए । मृतक खत्री खड्कदेवी मन्दिरमा दर्शन गर्न जान्छु भन्दै घरबाट निस्किएका थिए । आइतबार घरबाटContinue Reading

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सचिवालयका कर्मचारीको रोकिएको तलब भत्ता उपलब्ध गराइएको छ । सचिवालयका १४ जना कर्मचारीको तलबभत्ता उपलब्ध गराइएको मुख्यमन्त्री कार्यालयले जाएको छ । १९ मंसिरमा मुख्यमन्त्री बनेपछि यादवले आफ्नो सचिवालयमा स्वकीय सचिव, कम्युटर अपरेटर, सवारीचालक, कास लगायत गरी १० कर्मचारी नियुक्त गरेका थिए । जेनजी आन्दोलनContinue Reading

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक रिक्सा चालकको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले शवसहित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। धनगढीमाई नगरपालिका–१० का ४५ वर्षीय कृष्णकुमार महतोको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले आइतबार धनगढीमाई बजार क्षेत्रमा शव बोकेको एम्बुलेन्स सडकमा तेर्स्याएरContinue Reading

काठमाडौं । रौतहटको दुर्गाभगवती गाउँपालिका–३ मत्सरीघाटस्थित बागमती नदीको बीच भागमा फसेका १४ जनाको सशस्त्र प्रहरीले उद्दार गरेको छ । आइतबार साँझ सोही नगरपालिका–१ पिपराभलोहियाका १४ जना स्थानीयहरुमध्ये ११ जना महिला र ३ जना बालिका दिउँसो करीब ३ः४० बजेको समयमा नदी पारी गएकोमा उनीहरु फर्कने क्रममा एक्कासी आएको बाढीको कारण नदीकोContinue Reading

डुम्रे (तनहुँ) । तनहुँको ग्रामीण क्षेत्रलाई सदरमुकाम, कृषि बजार र चितवनसँग जोड्ने रणनीतिक महत्वको बुद्धसिंह मार्ग निर्माण सुरु भएको लामो समय भइसकेको छ । यो सडक निर्माणका लागि  सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भइरहे पनि निर्माणको गति भने सुस्त छ । तनहुँको मध्यपहाडी तथा चितवनसँग छोटो दूरीमा जोड्नेContinue Reading

 काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो । गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।Continue Reading

चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्ष पालिका भित्रका ७ सय जना युवायुवतीलाई उद्यमशील बन्न सिपमूलक व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि पेश गरेको नीति तथा कार्यक्रममा ७०० जना युवा युवती विपन्न र बेरोजगार व्यक्तिहरुलाई उद्यमी बनाउने गरी सीप, क्षमता अभिवृद्धिContinue Reading