त्रिवि शिक्षण अस्पतालले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गर्ने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमश: हस्तान्तरण हुने जनाइएको छ । शव परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । अस्पतालकाContinue Reading

ललितपुरमा थप दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । टेकु अस्पताल का निर्देशक डा. युवानिधि बसौलाका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरको पुनस्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो । भर्खर रिपोर्ट आएको छ । बसौलाले भने, तीन जनाको नमुना पठाउँदा दुई जनाको पोजेटिभContinue Reading

श्रीलंकामा आयोजित महिला एसिया कप टी २० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । महिला एसिया कप खेलेर टोली बिहीबार स्वदेश फर्किएको हो । प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो ।Continue Reading

अहिले मिस नेपालमा सहविधाको प्रतिस्पर्धा धमाधम चलिरहेका छन् । बुधबार बेलुका ललितपुरको हिमालय होटलमा स्वीमसुट प्रतिस्पर्धाको आयोजना गरियो । २६ जना फाइनलिस्ट सुन्दरीले स्वीमसुट पहिरनमा आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे । यो सबटाइटल प्रतिस्पर्धामा फिटनेस प्रशिक्षक आशिष गुरुङ, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मिस युनिभर्स नेपाल सोफिया भुजेल जजकोContinue Reading

काठमाडौं  सरकारले सौर्य एयरलायन्सको विमान दुर्घटना सम्बन्धमा पाँच सदस्यीय जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग बनाएको हो। समितिमा दीपु ज्वारचन, सुदीप भट्टराई, संजय अधिकारी र मुकेश डंगोल रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बाContinue Reading

मोटोरोलाले विश्वकै सबैभन्दा पातलो र बलियो स्मार्टफोन ल्याउने घोषणा गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको टिजरमा नयाँ स्मार्टफोनको पातलो डिजाइन र मिलिटरी ग्रेड (सैनय स्तरको) प्रमाणीकरण  (MIL-STD-810H) बारे जानकारी दिएको छ । भुइँमा द्मर्दा नफुट्ने, अत्यधिक चिसो, आर्द्रता जस्ता चुनौतीहरुलाई सहन सक्ने गरी यो ,फोन उपलब्ध हुने बताइएको छContinue Reading

बारा । बाराको ईलाका प्रहरी कार्यालय प्रसौनिले आफुलाई घुमुवा प्रहरी बताउने एकजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रण्मा लिईएका व्यक्ति फेटा गाँउपालिका वडा नम्बर ३, फेटाका भुलान भन्ने सब्दीन आलम रहेको बताइएको छ । स्थानीय मिडिया स्रोतका अनुसार आलम आफुलाई प्रहरीको घुमुवा अधिकारी बताउँदै उधोगी व्यवसायीलाई तर्साउने पैसा असुल्ने गर्थे ।Continue Reading

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान उड्नासाथ दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये तनिजना एउटै परिवाको भएको पाइएको छ । जहाजमा सवार मनुराज शमा, प्रिजा खतिवडा रContinue Reading

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरीContinue Reading

बीरगञ्ज । तराई रनवे ग्रान्ड फिनाले सिजन २ एक कार्यक्रम बिच स्थानीय होटल साह दरबारमा सम्पन्न भएका छन् । सो तराई फैशन रनवे ग्रान्ड फिनाले सिजन २ जेठ १२ गते देखि अडिसन सरु भएको थियो । जसमा ४५ जनाले सहभागी जनाएको आयोजकले जनाएको हो । उक्त कार्यक्रम प्रमुख अतिथि माननीयContinue Reading