एजेन्सी । फ्रान्सका फुटबल सुपरस्टार केलियन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने तयारी गरेका हुन् । फ्रेन्च क्लब पीएसजी छोडेर स्पेनिस महारथी रियल मड्रिड पुगेका २५ वर्षीय एम्बाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटमा ८० प्रतिशत शेयरContinue Reading

वीरगञ्ज । नेपाली समाजमा खीर खाएर साउन १५गते मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने द्मरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकोले खीर खाने गरिएको हो । दुधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरलेContinue Reading

वीरगञ्ज । नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगञ्जले पूर्व नवयुवराज हदयेन्द्र वीर विक्रम शाहको २२ औं जन्मदिन भव्यताका साथ मनाएको छ । यस अवसरमा वीरगञ्ज स्थित घण्टाघर चोकबाट संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहको नेतृत्वमा बाजा सहित निस्किएको र्‍याली विभिन्न स्थानहरुमा पुगेको थियो । र्‍यालीमा सहभागीहरुले ”राजा आउ देश बचाउ”,” हाम्रोContinue Reading

मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्किस एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा अवतरण गरेकी हुन् । उनलाई नेपाल पर्यटन बोर्ड र एनआरएनए माल्टाको आगुवाइमा स्वागत गरिएको छ । उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्चेबाजाले स्वागत गर्दै विमानस्थलमा अतिथ्यता प्रदान गरिएको हो । मिस माल्टासहितकोContinue Reading

अमेरिकाको टेक्ससमा आईतबार एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्ससको वेको सिटी नजिकै हाइवे ३५ मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । रुकमको बाँकेकोट घर भएका वलीको लुटेराहरुको समूहले हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ५ बजेContinue Reading

अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकामा श्रृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ । नेपथ्यले छैठों पटक उसका गीत सुनाउनका लागि अमेरिका जान लागेको हो । ब्याण्डले यसपटक अमेरिकाको पूर्वीदेखि पश्चिमी किनारासम्म सातवटा फरक फरक सहरमा आफुलाई प्रस्तुत गर्नेछ । सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्तContinue Reading

वीरगञ्ज । सिर्सिया नदि प्रदुषित गर्ने उद्योगहरुमा वीरगञ्ज महानगरपालिकाले कारवाहीस्वरुप सहरबाट संकलन गरिएको कचरासहितको फोहोर लगेर फयाँकी दिएको छ । नदीमा फोहोर नफाल्न पटकपटक चेतावनी दिनुका साथै आर्थिक जरिवाना गर्दा पनि नटेरेपछि आइतबार बिहानै वीरगञ्ज महानगरपालिकाले तीनवटा उद्योगमा कचरासहितको फोहोर टयाक्टरमा लगेर उद्योगको गेटभित्रै थुपारी दिएको हो । मेयर राजेशमानContinue Reading

वीरगञ्जबाट प्रकाशित हुदै आइरहेको मधेस तेश्रो आँखा दैनिक पत्रिकाको तेश्रो वार्षिकोत्सबको उदघाटन जगरनाथपुर गाँउपालिका प्रमुख श्रीकान्त यादवले गर्नुभएको थियो । उनले भने पत्रकारले सत्य तथ्य समाचार लेखन आग्रह गर्नुभएको हो । अहिले पत्रकारले हचुवाको भरमा समाचार लेखन गर्नाले जनताको विश्वास गुम्ने खतरा बाट आफ्नो शाख राख्न प्रमुख यदवले अपिल गरेकाContinue Reading

वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । द्मापाको विर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोला हो पल्लो खोलो कमिलाको गोलो ‘सहितका लोक गीत निकै चर्चित छन् ।Continue Reading