बालबालिकाको शारीरिक र मानसिक विकासका लागि पर्याप्त निद्रा अति आवश्यक हुन्छ । तर अहिलेका बालबालिका रातमा अबेरसम्म मोबाइल, ल्यापटपमा अभ्यस्त छन् । एक त आमाबाबु आफैं ढिला सुत्छन् । आर्को भनेको बच्चाले डिस्टर्ब नगरुन् भनेर उनीहरुलाई पनि मोबाइल वा टिभी हेर्न दिन्छन् ।Continue Reading

जनकपुर । हत्या गरिएका धनुषाधाम नगरपालिका २ का भोगेन्द्र ठाकुरको विषयमा आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ । हत्यामा संलग्नको आरोप लागेका मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्ने, शहिद घोषणका लागि गृहमन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई नि:शल्क शिक्षा,Continue Reading

वीरगञ्ज । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएपछि सोही अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले बताएको छContinue Reading

वीरगञ्ज । पर्सा प्रहरीले चार वटा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । पर्साको पकाहमैनपुर गाँउपालिका वडा नम्बर ४ खेस्राहास्थित विभिन्न व्यक्तिहरुले सञ्चालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रि वितरण गरीरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी चौकी खेस्राहाबाट खटिएकोContinue Reading

  हाम्रो खानपानमा कतिपय फल तथा तरकारी काँचो समावेश हुने गर्दछ । धेरैलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ । तर स्वास्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण रुपमा शरीरले पाउँछ । काँचो फल खाँदाContinue Reading

वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको लापरवाहीका कारण वीरगञ्ज महानगरवासीको जनजीवन गर्मीमा अत्यन्तै कष्टकर बनेको छ । बिना सूचना छिनछिनमा विद्युत काट्न थालिएकोले महानगरवासी आक्रोशित भएका छन् । नेपाल सरकारले लाडसेडिङ मुक्त घोषण गरे तापनि वितरण केन्द्र वीरगञ्जले यो घोषण व्यवहारमा लागू गर्न असफल रहेको जनगुनासो छ ।Continue Reading

डोल्पाबाट बिरामी ल्याएको एउटा हेलिकप्टर आकस्मिक रुपमा धान खेतमा अवतरण गरेको छ । केही बेरअघि डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतको भेरीगङ्ग नगरवालिका १३, रामघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रनवीर विश्वकर्माले हेलिकप्टर सुरक्षित रहेको र बिरामीलाई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतिर पठाइएको बताए । यद्यपि हेलिकप्टर भने त्यहीContinue Reading

महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढुंङ्ग्रे खोलामा आएको भीषण बाढीले महोत्तरीको बर्दिवासस्थित बेलगाछि पुलको पश्चिमतर्फको सडक बगाएको महोत्तरी प्रहरीले जनाएको छ । बाढीले बुधाबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टी करिब ५ फिट सडक बगाएको महोत्तरीका प्रहरी प्रवक्त तथाContinue Reading

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थीक अनुशासन पालना गर्न र हिसाब किताब चुस्तदुरुस्त राख्न निर्देशन दिएका हुन् । उनले सामूहीक अनुदानमा सरकार अलिक उदार नै हुने बताए । ‘जस्तो मलखादमा अनुदान । सबै किसानलाई जानेContinue Reading

विश्व बजारमा आक्रामक कमाइ गरिरहेको हलिउड सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ शुक्रबारदेखि नेपालमा समेत रिलिज भएको एक सातापछि फिल्म नेपालमा आउन लागेको हो । वितरण कम्पनि एप्पल इन्टरटेनमेन्टले शुक्रबारदेखि यो फिल्म पहिलो सप्ताहन्त विश्व बक्सअफिसमा ४३८ मिलियन डलरको उछाल आपनिङ गरेको छ । यो आँकाडा धेरै ओपनिङ गर्ने चौंथो सुपरहिरोContinue Reading