काठमाडौं । सहकर्मीमाथि कुटपिटको विरोधमा धनुषाको बटेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मीहरू पाँचदिनदेखि धर्ना बसेका छन् । गत साउन २३ गते बटेश्वर गाउँपालिका-५ शान्तिपुर स्वास्थ्य चौकीमा कार्यरत सुनिता सिंहमाथि हातपात भएपनि दोषीमाथि कारबाही नभएको भन्द‌ै गत सोमबारदेखि कामकाज ठप्प गरेर धर्ना बसेका हुन् । स्थानीय दारा सिंह, अली हुसैन र रवि मण्डलले हातपात गरेको आरोपContinue Reading

 विराटनगर । विराटनगरमा सवारी जाँचको क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।घटना गएराति ८:२० बजेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपलिका–४ दूधफारम चोकमा ट्राफिक प्रहरीसहित चेकिङ गरिरहेको थियोContinue Reading

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए । उनका अनुसार पहिरोका कारण सडक दुवैतर्फका सवारी साधन रोकिएका छन्Continue Reading

 काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीस्वरूप सत्तारुढ दलहरूले तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको बैठक जारी छ ।बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, त्यस्तै, रास्वपाका उपसभापति डीपीContinue Reading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो पार्टीले विरोध गर्ने बताएका हुन् । वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेकोContinue Reading

रौतहट, २ भाद्र / आफूलाई श्रीमानले अत्याचार गरेको भन्दै विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै हिँडेकी चन्द्रपुरकी रोशनी कुमारी साह ले अदालतलाई पनि गुमराहमा राखेर झुटा विवरण पेश गरेको पाइएको छ । श्रीमान मिश्रीलाल साहले रौतहट जिल्ला अदालतमा दायर गरेको अंशबण्डा मुद्दामा प्रतिउत्तर लगाउँदै रोशनी कुमारीले आफ्नो नाममा रहेको जग्गा आफ्नी दिदीContinue Reading

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी प्रशोधन केन्द्र  स्थलगत निरीक्षण गरेका छन् । त्यस क्रममा अहिले भइरहेको कामको जानकारी लिँदै समयमै निर्माण सक्ने गरी काम गर्न उनले निर्देशन दिए । सहरी विकास मन्त्रालय मातहत अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति मातहत प्रशोधन केन्द्रको काम भइरहेकोContinue Reading

काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । विवादित विषयलाई थाती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको छ । गत २२ साउनमा बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुट्न सकेको थिएन । पूर्ण छात्रवृत्तिको विषयमा पनि आजको बैठकमा प्रतिवेदनContinue Reading

हुम्ला। नेपालगञ्ज विमानस्थल हुँदै हुम्लाको सिमकोट विमानस्थलबाट हिल्सा नाका भएर चिनको पुराङ काउन्टीमा रहेको मानसरोवर कैलाश दर्शन गर्न भारतीय तिर्थयात्रीको चाप ह्वात्तै बढेको छ। कोरोना महामारी अघि १२ हजार भारतीय तीर्थयात्री सिमकोट विमानस्थल हुँदै कैलाश मानसरोवर दर्शन गरेका थिए। तर कोरोना महामारी पछि चीनले मानसरोवर कैलाश यात्रा रोक लगाएको थियो। हाल कैलाशContinue Reading

काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए । ‘अहिलेसम्म उहाँविरुद्ध १० करोडContinue Reading