काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार पदभार ग्रहणका लागि मन्त्रालय पुग्दा बाक्लो उपस्थिति थिएन । गृहसचिव गोकर्णमणि दुवाडीसहितका कर्मचारीहरू स्वागतमा थिए । सामान सारिरहेका कर्मचारी परिसरमा उभिए ।झण्डा हल्लाउँदै अर्याल मन्त्रालयको मूल गेटमा आइपुगे । गेटमा परराष्ट्र मन्त्रालय लेखिएको थियो । ढोका छेउमा भने गृहमन्त्रालय लेखिएको नयाँ ब्यानर टाँसिएको थियोContinue Reading

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गरे । मन्त्रीहरुले सरकारी सुविधा र तलबभत्ता नलिने घोषणा गर्दा कतिपयले प्रशंसा पनि गरेका छन् । तर यसप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विप्लवको भने फरक धारणा छ । उनले यसलाई ‘जनतामा भ्रम छर्ने’ अभिव्यक्ति भनेरContinue Reading

काठमाडौँ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणको बक्यौता रकम उठाउने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण समारोहमा उनले यो निर्णयलाई आफ्नो पहिलो कदमका रूपमा अघि सारेका हुन् । समारोहमा मन्त्री घिसिङले आफूलाई स्वागतका लागि खादा, माला वा अबिर केही पनि नलिन आग्रह गरे । यसबाटContinue Reading

 काठमाडौं । आँखा विशेषज्ञ डा. सन्दुक रुइतले आफ्नो पेशा एवम् कर्मबाटै नेपाल र नेपालीको हितमा योगदान दिइरहने बताएका छन् । आज मन्त्रिपरिषद विस्तार भएको दिन विज्ञप्ति निकालेर डा. रुइतले सो कुरा बताएका हन् । हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि आफूलाई अनुरोध आउने गरेको बताउँदै डा. रुइतलेContinue Reading

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् ।सोमबार पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्न प्रयास गरिने बताए । निजी क्षेत्रसँग अन्तर्किया गरेर अघि बढ्ने भन्दै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुने गरे अर्थमन्त्रालयले प्रयास गर्ने उनले बताए ।अर्थमन्त्री खनालले राजस्वमाContinue Reading

 काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।Continue Reading

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार नेपालका अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् । ‘चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा सुशीला कार्कीलाई बधाई छ’ विदेश मन्त्रालयले भनेको छ, ‘चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ।’मन्त्रालयले अगाडि थपेकोContinue Reading

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगेकी छन् ।शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की उपचाररत घाइतेहरूलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुगेकी हुन् । यसअघि प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेटेकी थिइन् ।त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरीContinue Reading

वीरगञ्ज । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले पर्साको वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति भएको छ ।प्रदर्शनकारीले वीरगञ्ज महानगर परिसरमा रहेका साना–ठूला आधा दर्जन भवन र डेढ दर्जनभन्दा धेरै सवारीसाधनमा आगजनी गरेर क्षति पुर्‍याएका छन् ।वीरगञ्ज महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्ण वीरगञ्ज महानगरकाContinue Reading

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा तथा साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरेको जानकारी दिएका हुन् । अत्यावश्यक आवतजावतका लागिContinue Reading