बिहीबार एकैदिन १४१ एनओसी जारी, अनलाइनबाट सेवा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार एकैदिन १४१ वटा एनओसी जारी गरेको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई मन्त्रालयको सानोठिमीस्थित शाखाले एनओसी जारी गरेको हो । शाखा प्रमुख वासुदेव वस्तीका अनुसार १४१ एनोसी जारी गरेको, ८ वटा पुरानो रद्द गरेको र एउटा प्रोभिजनल एनओसी दिइएकोContinue Reading











