वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरमा सोमबार दिउँसो तीन सवारी आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गमा चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बस र हेटौँडाबाट चितवनतर्फ गइरहेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रक एक आपसमा ठोक्किएका थिए। त्यसपछि ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारातर्फContinue Reading

गोरखा । गोरखा दरबारस्थित गोरखकाली मन्दिरको दशैं घरमा घटस्थापना गरिएको छ । सोमबार बिहान ९ बजेर १३ मिनेटको साइतमा घट्ट स्थापना गरेर जौको जमरा राखिएको मूल पुजारी शारदा भट्टराईले बताए ।सँगै गोरखनाथ मन्दिरमा पनि जमरा राखिएको उनले जानकारी दिए । उनका अनुसार गोरखकाली मन्दिरको पुजा कोठा र जमरा कोठामा एक/एकContinue Reading

वीरगञ्ज (पर्सा) । पर्साका १४ पालिकामध्ये आधा दर्जनभन्दा धेरै पालिकाले अझैसम्म पनि बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् । चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा धेरै समय बित्दासमेत सबै कानुनी प्रक्रिया पूरा गर्न नसक्दा खाता सञ्चालनमा ल्याउन नसकेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमारContinue Reading

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुन:निर्माणमा खर्च गर्ने निर्णय गरेको छ ।शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले पुन:निर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहितContinue Reading

, चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा ठूलो पहिराे खस्दा सडक अवरुद्ध भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २ दशमलब ५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खाेला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो । पहिरोका कारण राजमार्गमा दुई तर्फी आवागमन ठप्प भएको छ ।जिल्ला ट्राफिक प्रहरीContinue Reading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन सम्पन्न होस् भन्ने चाहन आफूहरूको रहेको बताएका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको भन्दै घोषित मितिमै निर्वाचन सम्पन्न होस् भन्ने आफूहरूले चाहेको बताए । उनले भने, ‘अन्तरिम सरकारलाईContinue Reading

बैतडी । पहिराले अवरुद्ध महाकाली राजमार्ग खुलेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरोले सो राजमार्ग अवरुद्ध भएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले अवरुद्ध महाकाली राजमार्ग खुलेको जानकारी दिए।पहिरो गएको स्थानमा जोखिम भने कायमै रहेको बताइएको छ । यसअघि गत मङ्गलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडकContinue Reading

वीरगञ्ज । आज असोज १ गते वीरगञ्जसहित नेपाल, पूर्वोत्तर भारत र बङ्गाल राज्यलगायतका स्थानहरूमा विश्वकर्मा पूजाको रौनक छाएको छ ।कन्याको सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजामा शिल्प सङ्काय, कारखाना, उद्योग र प्राविधिक क्षेत्रसँग सम्बन्धित मेसिनरी पार्टपुर्जा तथा सामग्रीको पूजा-अर्चना गरिन्छ । मजदुर, कलाकार, औद्योगिक घराना र व्यापारीहरूले विश्वकर्मा पूजालाई विशेष उत्साहकाContinue Reading

वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनको तयारीमा जुट्न पार्टीका तल्लो तहका समितिहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ गते निर्वाचन घोषणा गरेसँगै माओवादीले चुनावी रणनीति बनाउन थालेको हो ।पार्टीले औपचारिक रूपमा निर्वाचनमा जाने निर्णय नगरे पनि दाहालले सातै प्रदेशकाContinue Reading

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नगर परिषद्को मङ्गलवार बसेको बैठकले हालैको जेन-जी आन्दोलनका क्रममा सहिद भएका भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ । बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागीबाट महानगरपालिकाकोContinue Reading