मधेश प्रदेश सभा भवनमा सुरक्षा व्यवस्था कडा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ भएको छ । बिहान ८ बजे बोलाइएको बैठक पौने १० बजेसम्म पनि सुरु भएको छैन । आज प्रदेश सभा भवन परिसर र वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक बस्नुअघि तालिमContinue Reading











