काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवारमा रमेश रिजालको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष तर्फ रिजालको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । गत निर्वाचनमा रिजालले यही क्षेत्रबाट जितेका थिए । समानुपातिक उम्मेदवारतर्फ दुई जनाको नाम सिफारिस गरिएको छ । वृहस्पतिकृष्ण श्रेष्ठ रContinue Reading

मकवानपुर। हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले भत्काएको संरचनाको व्यवस्थापनमा घरधनी र व्यवसायी जुटेका छन् । सडक विस्तारका लागि सडक सीमाभित्र परेका भौतिक संरचना भत्काएर सडक किनारमा थुपारिएका इँट्टा, रड, जस्ता, फर्निचर लगायतका भग्नावशेष सरसफाइमा स्थानीय तथा व्यवसायी जुटेका हुन्। बिहानैदेखि स्थानीय तथा व्यवसायी आफ्ना घर तथाContinue Reading

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलका दिनेशकुमार चौधरी सिटी सफारी चलाउँथे । उनी गाउँका चलेका धामी पनि हुन् । धामीझाँक्री उनको पार्टटाइम जस्तै काम थियो । गत असोज २५ गते साँझ करिब साढे ५ बजे रामधुनी–२ स्थित शिवनगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा सिटी सफारी चलाइरहेका बेला उनको गोली हानीContinue Reading

जनकपुरधाम । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि मधेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले कर्मचारी सरुवा र नियुक्तिमा चलखेल गरेको पाइएको छ । सर्वोच्चको आदेश पाएको १५ देखि १६ मंसिरसम्म मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद् बैठकले मधेश सरकारमा महत्त्वपूर्ण नियुक्ति र सरुवा भएको खुलासा भएको छ । मधेश प्रदेशContinue Reading

काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएका छन् । घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ । विपरीत दिशामा रहेका बसहरु आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएका थिए । बस ठोक्किएपछि केही यात्रुहरुContinue Reading

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापबाट जुवाता खेलेको आरोमाप प्रहरीले सात जानलाई पक्राउ गरेको छ । डकुछाप बस्ने ५० वर्षीय श्याम कुमार जिसीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बुंगमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगदContinue Reading

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रुपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सबस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो । त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी ७ वटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा आवद्धContinue Reading

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सडक दुर्घटना न्युनिकरणका लागि युवा जागरण र सचेतना अपरिहार्य भएको वताएका छन् । मन्त्री गुप्ताले सडक दुर्घटनाकै कारण वर्षेनी कैयौंले अकाल मृत्युवरण गर्नुपरेको जनाए । शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद् र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा मन्त्री गुप्तालेContinue Reading

काठमाडौं । सुक्खायाम सुरु भएसँगै देशभर आगलागीका घटना हुन थालेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मंसिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटना रेकर्ड गरिएकोमा १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमाContinue Reading

काठमाडौं । सिद्धार्थ बैंक  एनपीएल क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीलेContinue Reading