काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सूचनाका आधारमा शुक्रबार बिहान ९ बजे वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना रक्सौल वडा नम्बर १ बस्ने ५३ वर्षीयContinue Reading

काठमाडौं । आगामी २१ फागुनका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । ४ मंसिरमा सुरक्षा परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकले त्यसलाई पारित गर्दै निर्वाचनमाContinue Reading

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी मुस्कान खातुनले आफूमाथि तेजाब आक्रमण गर्नेले अनुहार जलाएको भए पनि आफ्नो सपना नजलेको बताएकी छिन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘जाँदाजाँदै के भन्न चाहन्छु भने, जसले मलाइ तेजाब आक्रमण गरेको थियो ।Continue Reading

काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग राखेको हो । ‘सरुवा निर्देशिकाको खारेजी, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि पत्राचार, स्थानीय भत्ताको उपलब्धता लगायतका विषयमाContinue Reading

जनकपुरधाम । मधेश प्रदेश सरकारले खडेरी र डुबानबाट भएका धानबालीमा क्षति व्यहोरेका किसानहरुलाई प्रतिकठ्ठा १५०० रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । साथै बेरोजगारलाई मासिक २ हजार भत्ता दिने तयारी पनि छ ।यसरी किसानहरुलाई राहत दिंदा ३६ करोड र युवाहरूलाई बेरोजगार भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान छ ।मुख्यमन्त्रीContinue Reading

जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ । आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए । बाजागाजा सहितको शोभायात्रासहित गंगासागरमा पुगेर मिथिली परम्परा अनुसार मटकोर गरिन्छ ।Continue Reading

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सका खेलाडीले शतक र अर्धशतक प्रहार गरेमा दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालीले नगद पुरस्कार दिने घोषणा गरेको छ। दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालिको सेन्चुरीले एनपीएलमा शतक प्रहार गरेमा खेलाडीलाई एक लाख र अर्धशतक प्रहार गरेमा ५० हजार प्रदान गर्नेछ।Continue Reading

काठमाडौं। सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् ।पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्लाContinue Reading

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षकले चार महिनापछि तलब पाएका छन् । गाउँपालिकाको विवादका कारण शिक्षकले तलब पाएका थिएनन् ।विद्यालय नै बन्द गरेर गाउँपालिकामा धर्ना दिएपछि शिक्षकले तलब पाएका हुन् । दशैं तिहारमा पनि शिक्षकले तलब भत्ता पाएका थिएनन् । ‘अघिल्लो शुक्रबार साउनदेखि असोजसम्मको तलब पायौं । दशैंको भत्ता पानिContinue Reading

जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ मनाइएको छ । त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिवधनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकी सित विवाह भएको धार्मिक मान्यता छ । त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेश्रो दिन जनकपुरको ऐतिहासिक रंगभूमि मैदानContinue Reading