काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए। सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘मContinue Reading

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै दुई करोड ७० लाख मूल्य बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ । कामपा सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार सर्वसाधारणका लागि खुला ठाउँ व्यवस्थित गर्न उक्त योजना अघि सारिएको हो । अहिले यो ठाउँ युवा र बालबालिकाकाContinue Reading

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र हुँदा हिमाली क्षेत्रहरूमा भने मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको छ । फागुन महिनामा पनि हिमाली क्षेत्रमा हिउँ तथा जाडो हुने हुँदा अधिकांश मानिसहरू तल (बेंशी) मै रहेन भएकाले त्यस्ता ठाउँहरूको मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको हो । गृह मन्त्रालयकाContinue Reading

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले प्राप्त गरेका अधिकार खोस्ने प्रयास स्वरूप मधेशमा भ्रम छर्ने काम भइरहेको बताएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति चोकमा बुधबार आयोजित चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै त्यसो हुन नदिन मधेशवादी जनता एकठाउँमा उभिनु पर्ने बताएContinue Reading

 काभ्रे । वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत साँगा सडकखण्डमा सवारीसाधन जाममा परेका छन् । बुधबार अपरान्ह काठमाडौं लगायका जिल्लामा वर्षा भएको थियो । भक्तपुरखण्डको बाँसघारी र काभ्रेको भैंसेपाटीसम्मको सवारी जाम भएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । जिल्ला ट्राफिक प्रहरी  कार्यालय काभ्रेपलाञ्चोकले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छContinue Reading

वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा–४ मा चुनावी गतिविधि बढ्दै गएको छ । उम्मेदवारहरू कार्यकर्ता तथा मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन् ।पर्सा सदरमुकामदेखि पश्चिमी भेगमा रहेको यो क्षेत्रमा शहरी मतदाता, उद्योगी–व्यवसायी, मजदुर तथा मध्यम वर्गको बाक्लो उपस्थिति रहेको छ । करिब ९५ हजार हाराहारी मतदाता रहेकोContinue Reading

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । उनको सचिवालयका अनुसार, गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो । उक्त चोट बढेर छालाको भित्री तहमा संक्रमण भएको उनको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यसContinue Reading

काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणका खेलअघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग वार्म अप खेल खेल्ने भएको छ । आईसीसीले आफ्नो आधिकारिक वेबसाइटमा नेपालले यूएईसँग फेब्रुअरी ३ मा क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्ने उल्लेख गरेको छ । तालिका अनुसार यूएईसँग फेब्रुअरी ३ को साँझ ५:१५ देखिContinue Reading

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले औपचारिकरुपमा आफू राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा अघि बढेको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमा उनले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेनसँगको फोटो सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनीतिक आस्था र विचारकोContinue Reading

बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेश पढ्न र बुझ्न आएको बताए । समरा विमानस्थलमा ओर्लेपछि ठाउँठाउँमा मधेशका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएकोContinue Reading