काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्वतारोहण तथा ट्रेकिङका लागि आएका विदेशी पर्यटकलाई ठगी गर्दै कसरी फेक रेस्क्यू हुँदै आएको छ भन्नेबारे जानकारी गराएको छ । सीआईबीले आइतबार पत्रकार सम्मेलन गरी तीन वटा कम्पनीमार्फत फेक रेस्क्यू भएको जानकारी दिएको हो । माउन्टेन रेस्क्यू सर्भिस प्रालिले १२४८ जनामध्ये १७१Continue Reading

काठमाडौं । नेपाली कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा कांग्रेसले जनकपुरमा सभा गर्न लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘त्याग र समर्पणको पवित्र भूमि- शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्रContinue Reading

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान छेउको जग्गामा ‘रेल्वे म्युजियम’ निर्माणको प्रारम्भिक चरणका काम अघि बढाएको छ । महानगरकोे गत असार ९ गते सम्पन्न १३ औँ नगरसभामा नगरप्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको चालू आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा ‘रेलवे म्युजियम’ निर्माणको घोषणा गरेका थिए । वीरगञ्जबाटै नेपालमा पहिलोपटकContinue Reading

काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार बेहोरेको छ । बिहीबार कोल्ट्स मैदानमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो । श्रीलंका ‘ए’ ले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटContinue Reading

जनकपुरधाम । धनुषामा जंगली जानवरबाट बाली जोगाउन खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-६ हरिपुर नयाँटोलका ५० वर्षीय चन्देश्वर महताे रहेका छन् । स्थानीयय रामचन्द्र महताेले आफ्नाे खेतमा लगाएको विद्युतीय बारमा आज बिहान पौने ११ बजे करेन्ट लागेर उनको मृत्यु भएकोContinue Reading

सिरहा । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । जसका लागि मंगलबार उम्मेदवारहरूले मनोनयन गरिसकेका छन् । सिरहा-४ मा पटक-पटक मन्त्री र सांसद भइसकेकाहरू बीचको चुनावी प्रतिस्पर्धाले चर्चामा छ । यहाँबाट तीन पटक सांसद र दुई पटक मन्त्री बनिसकेका जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले पुनः उम्मेदवारी दर्ताContinue Reading

गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट रिडी घाटतर्फ मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनाContinue Reading

सिरहा । सिरहा जिल्ला आगामी निर्वाचनका लागि १३९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार सम्पन्न मनोनयनमा दलीय र स्वतन्त्र गरेर १३९ जनाले दर्ता गरेका हुन् । यहाँ जम्मा ८ जना मात्रै महिला उम्मेदवार छन् । सिरहा ४ वटा निर्वाचन क्षेत्र छ । प्रमुख राजनीतिक दलबाट मात्र २ जना महिलाContinue Reading

सिरहा । प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार भएको मनोनयन दर्तामा विभिन्न राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको संख्या पनि धेरै छ ।  विभिन्न राजनीतिक दलहरुबाट जम्मा ५४ जनाको उम्मेदवारी परेको छ भने स्वत्नत्र उम्मेदवारी ८५ जनाले दिएका छन् । सिरहाका मुख्य निर्वाचन अधिकृतContinue Reading

महोत्तरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी क्षेत्र नं १ मा २७ जनाको उम्मेदवारी परेको छ । १४ जना स्वतन्त्रसहित २७ जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसबाट मुकेशराज काफ्ले, नेकपा एमालेबाट लक्ष्मी महतो कोइरी, नेपाली कम्युनिस्ट पार्टीबाट गिरिराजमणि पोखरेल, राष्ट्रियContinue Reading