बैतडी । बैतडीदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आंशिक रूपमा अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिका– ८ को झौलेक मोडको बीच सडकमा ट्रक बिग्रिएपछि राजमार्ग अवरुद्ध भएको हो । बझाङदेखि नेपालगन्ज जाँदै गरेको बा ३ ख २५५६ नम्बरको ट्रक आज दिउँसो १ बजेको समयमा बिग्रिएपछी राजमार्ग आंशिक रुपमा अवरुद्ध बनेकोContinue Reading

संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक वृद्ध घाइते भएका छन्। पाँचखपन -८ मा ७६ बर्षीय ससुरामाथि ज्वाइँले खुकुरी प्रहार गरेका छन् । बुधबार दिउँसो ४ बजे ज्वाइँको खुकुरी प्रहारबाट ७६ वर्षीय निङ्‌मा शेर्पा गम्भीर घाइते भएका हुन् । चैनपुर नगरपालिका–२ पोखरीका ४५ वर्षीय लाक्पा ओङ्दीContinue Reading

काठमाडौं । स्वास्थ्य बीमाको समस्याका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो राखेकी छन् । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न बुधबार सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् । बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रकम अभावमा सबै बिरामीले स्वास्थ्य बीमाकोContinue Reading

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताएकी छन् । बुधबार ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् । मन्त्री गौतमले मानसिक रोगका बिरामीहरूलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सोContinue Reading

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ वटा मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबू रेग्मीले जानकारी दिए । एक नगरपालिकासहित सात गाउँपालिका रहेकोContinue Reading

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । पछिल्लो पटक सोमबार २० गोही छोडिएसँगै यस आर्थिक वर्षमा हालसम्म ती गोही प्राकृतिक बासस्थानमा छाडिएको हो । ती गोही राप्ती नदीमा छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । उनका अनुसार प्रजननContinue Reading

काठमाडौँ । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरे । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहितContinue Reading

 गुल्मी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटाContinue Reading

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुलाक भन्सार शाखा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नासु छवि प्रसाद रिजाल छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानContinue Reading

काठमाडौं । शहीदको सम्मान र सम्झनामा ३४ जनाले मृत्युपश्चात आँखादान गर्ने सहमति दिएका छन् । शहीद दिवसको अवसरमा शुक्रबार विभिन्न संघसंस्थाहरूले आँखादान र रक्तदान गर्दै शहीदहरुप्रति सम्झना र सम्मान व्यक्त गरेका हुन् । लायन्स क्लब अफ काठमाडौं माछापोखरी, लायन्स क्लब अफ काठमाडौं भिजन सर्कल र पर्वत कुश्मा समाज गरी तीनवटाContinue Reading