दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८० फागुन ७ गते सम्पन्नContinue Reading

काठमाडौँ । नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज (मङ्गलबार) देखि प्रदेशस्तरीय भेला सुरु गर्दै छ । पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला सुरु गर्न लागेको हो । देउवा समूहले मङ्गलबार कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमाContinue Reading

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलमाथि एक साताभित्र निर्णय गरिसक्न निर्देशन दिएकी छिन् । महानगरपालिकाको पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाउन निर्देशन दिइन् । उनले केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिएकीContinue Reading

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।Continue Reading

जनकपुरधाम । सिरहाको औरही नगरपालिका–३ का वडाध्यक्ष जीवछ यादवले निजी जग्गामा बनेको सडक अतिक्रमणमुक्त गराउने नाममा एक स्थानीय नागरिकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरेका छन् । सडक अतिक्रमण हटाउने क्रममा वडाध्यक्ष यादवले स्थानीय वीरेन्द्र साहको हात रुखमा बाँधेर अमानवीय व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । घटना सोमबार (आज) बिहानकोContinue Reading

काठमाडौं । प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता विकल राईले दायर गर्न ल्याएको रिट अदालत प्रशासनले दरपीठ गरिदिएको हो । प्रधानमन्त्री शाहले सामाजिक सञ्वालमार्फत ‘देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई स्लिपर सेल’Continue Reading

काठमाडौं । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजी (नायव महानिरीक्षक) बढुवा भएका ६ सशस्त्र प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको  छ । सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा एक कार्यक्रमकाबीच बढुवा भएका ६ अधिकृतलाई सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न प्रदान गरे ।दर्ज्यानी चिह्न प्राप्त गर्नेहरूमा दिग्विजय सुवेदी, किरण बस्नेत,Continue Reading

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले कारबाही गर्ने बताएका छन् ।कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ मा उनले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सचेत गराउँदै यस्तो बताएका हुन् । ‘हाम्रा साथीहरू कुनै पनि खालको आर्थिक अपचलनमा लाग्नु भएको छContinue Reading

काठमाडौं । एकान्तकुनामा यात्रुलाई मुक्का हान्ने एक सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ५ ख ६८४० नम्बरको यात्रुबाहक बसका सहचालक भोजपुरको साल्पासिलिचो गाउँपालिका–४ घर भएका २६ वर्षीय कुशाङ्ग शेर्पा छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले शेर्पालाई पक्राउ गरिएको पुष्टि गरे । सुकेधारा बस्दैContinue Reading

काठमाडौं । सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षाको प्रत्याभूत गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्म निःशुल्क शिक्ष, पाठ्यपुस्तक र पोसाकको सहज वितरण गरिने बताए । गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रम पुनरावलोकन गरिने बताए ।सामुदायिकमा दीर्घकालीन लगानी र निजी लगानीका विद्यालयलाई सेवा मुखीContinue Reading