बैतडी । महाकाली किनारमा भइरहेको उत्खननप्रति जिल्ला प्रशासन कार्यालय बैतडीले निगरानी थालेको छ । पञ्चेश्वर गाउँपालिका–४ जंगल्तडा क्षेत्रमा हाल उत्खननको काम भइरहेको छ । पाटन–पञ्चेश्वर सडकखण्ड स्तरोन्नतिको लागि महाकाली नदीबाट बालुवाजन्य सामग्री निकाल्ने काम भइरहेको छ । मेलौलीदेखि पञ्चेश्वरसम्मको सडक स्तरोन्नतिको जिम्मा पाएको कन्काइ कुमार जेभीले नदी उत्खनन गरिरहेको बताइएकोContinue Reading

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले मदिरा सेवन (मापसे) गरेर गाडी चलाएका कारण दुर्घटनामा परेको खुलेको छ । मापसे गरेर गाडी चलाएको पाइएपछि प्रहरीले मेयर भट्टलाई जरिबाना तिराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले भट्टलाई मापसे गरेर गाडी चलाएकोमा पाँच सय रुपैयाँ जरिबाना तिराएको छ भने लापरबाहीContinue Reading

चितवन । चीन सरकारको सहयोगमा निर्मित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेका कर्मचारीहरुले आवास छाड्न अटेर गरेका छन् । अस्पताल प्रशासनले यही वैशाख १६ गते एक सूचना जारी गर्दै उनीहरुलाई तत्काल आवास छोड्न निर्देशन दिएको थियो । आपत्कालीन सेवामा परिचालन हुने चिकित्सक, परिचारक तथा परिचारिकालाई आवासकोContinue Reading

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभइ इतिहास लेख्ने यात्रामा रहेको जिकिर गरेका छन् । पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ । नेताको रुपमा एउटा मान्छे सरकारकोContinue Reading

 काठमाडौं । ई–बिडिङ प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वलिक कार्यालयले जिल्ला अदालतमा काठमाडौंमा २२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका प्रतिवादीहरूमा शहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखामा कार्यरत कम्युटर अपरेटरContinue Reading

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बदलिँदो विश्व परिवेश अनुसार प्रविधिको अवलम्बन अपरिहार्य रहेको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले यस्तो बताएका हुन् । संवैधानिक व्यवस्थाको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश कानुन संघीय कानुनसँग बाझिएको अवस्थामा संघीय कानुन नै मान्य हुने स्पष्ट पारेContinue Reading

 बुटवल । चालु अवस्थामा रहेको नेपालकै एक मात्र सलाई उद्योग राज्यको गलत भन्सार नीतिका कारण संकटमा परेको छ ।  विगतमा नेपालमा ३६ वटा सलाई उद्योग भएपनि राज्यको गलत नीतिकै कारण अधिकांश बन्द छन् ।  हाल बुटवल– १६ मा रहेको जय महालक्ष्मी म्याच ईण्डष्ट्रिज मात्रै एक तिहाई क्षमतामा मात्रै चलेको छContinue Reading

प्यूठान । प्युठानको गौमुखी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–लिवासे नजिक नेपाने खोलामा शुक्रबार राति भएको दुर्घटनामा अर्तुबाङका २५ वर्षीय हेमराज राना मगरको मृत्यु भएको हो । ठूलाबेसीबाट अर्खातर्फ जाँदै गरेको लु५६प १७७६ नम्बरको मोटरसाइकल सडकबाट करिब ३५ मिटर तल खोलामा खसेको अवस्थामा शनिबारContinue Reading

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तक्र्रियामार्फत् नयाँ पुस्ताले ग्रहण गर्नContinue Reading

जनकपुरधाम । महोत्तरीमा गाईगोठ भत्किँदा च्यापिएर एक महिलाको मृत्यु भएको छ । पिपरा गाउँपालिक ६ मुसहरी टोलका सुन्देश्वर सदाकी श्रीमती ५० वर्षीया सुनिता सदाको मृत्यु भएको हो । सुनिता शुक्रबार साँझ साढे ५ बजेतिर आएको हावाहुरीमा स्थानीय झगरु मुखियाको गाई गोठमा ओत लाग्न गएकी थिइन् । त्यसैबेला हावाहुरीले गोठ भत्काउँदाContinue Reading