बैतडी । बैतडीको मेलौली नगरपालिका–१ सिराडका सुने पार्कीको घर भत्किँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा पार्कीकी १८ वर्षीया छोरी मनिषा, १३ वर्षीया चाँदनी र आठ महिनाकी गर्भवतीसमेत रहेकी २२ वर्षीया बुहारीप्रिया पार्की घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवनप्रसाद तिमिल्सिनाले जानकारी दिए । घाइतेमध्ये प्रियाको अवस्थाContinue Reading

काठमाडौं । रास्वपाका सांसद हरि (बुद्धिबहादुर) पन्तले वीरगञ्जका तारे होटलहरूमा सञ्चालित क्यासिनोहरूमा नेपालीहरूलाई पूर्ण रूपमा रोक लगाउन  सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले यस्तो माग गरेका हुन् । प्रहरी प्रशासनको मिलोमतोमा खुल्लमखुल्ला नेपालीहरूलाई पनि सहजै प्रवेश गराइएको भन्ने गुनासो स्थानीयहरूको रहेको भन्दै सांसद पन्तले यस्तोContinue Reading

बुटवल । लुम्बिनीको बजेटमा असन्तुष्ट विपक्षी दलका सांसदहरूलाई मुख्यमन्त्री चेतनारायण आचार्यले असन्तुष्टिहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अवरुद्ध प्रदेश सभा वैठक सुरु भएको छ । नेपाली कम्युनिस्ट सहित विपक्षी दलहरूले बजेट विनियोजन असन्तुलित र पदको दुरुपयोग गरेर चरम पक्षपातपूर्ण गरिएको भन्दै बैठक बहिष्कार गरेका थिए । आइतबार पनि विपक्षीको विरोधले आधाContinue Reading

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण बीपी राजमार्गमा सवारी होल्ड गरिएको जानकारी दिए । उनकाContinue Reading

काठमाडौं । शनिबार राती परेको पानीले काठमाडौं महानगरपालिका वडा नं. ३ सामाखुसी खोला चिरायु अस्पताल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नजिक पर्खाल भत्काएपछि ८ वटा घर जोखिममा परे । यी घरलाई जोखिममुक्त बनाउन आज महानगर प्रहरी बलबाट नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेल नेतृत्वमा ६० जनाContinue Reading

महोत्तरी । महोत्तरीबाट प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डे बस्ने २१ वर्षीय विपस नेगी र सोही गाउँपालिकाको वडा नं १ क्यूरेनी बस्ने २४ वर्षीय साधुराम थिङ रहेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी पन्चलाल गोलेले जानकारी दिए । उनका अनुसारContinue Reading

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्व सरकारका १०० दिन पूर्णत: असफल भएको टिप्पणी गरेका छन् । शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका बेला पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो,Continue Reading

काठमाडौं । फोटो पत्रकार (पिजे) क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । पत्रकार महासंघको सभाहलमा संचालित तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० भन्दा बढी फोटो पत्रकारहरूको सहभागी थियो । सूचना तथा संचार मन्त्रालयको सहयोगमा भएको तालिममा अनुभवी प्रशिक्षक तथा विषयविज्ञहरूले प्रशिक्षण दिएका थिए । इरानीContinue Reading

 हेटौंडा । आफ्नै पार्टीका सांसदहरु आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटविरुद्ध उभिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अप्ठेरोमा परेका छन् ।आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभामा १६ असारदेखि बजेटमाथि छलफल चलिरहेको छ । तर, बागमतीका पूर्व मुख्यमन्त्री बहादुरContinue Reading

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने बताएकी छन् । शुक्रबार रासससँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । ‘चालु आर्थिक वर्षको असारभित्र उखु किसानको बाँकी रकम जसरी पनि भुक्तानी गरिनेछ,’ उनले भनिन्, ‘यसवर्ष प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराइनेछContinue Reading