काठमाडौं । सात वटा विश्वविद्यालयमा उपकुलपतिले शपथ लिएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार दिउँसो सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । लगत्तै शिक्षामन्त्री सस्मित पोखरेलले उनीहरूलाई शपथ खुवाएका हुन् । नियुक्त हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजनContinue Reading

 काठमाडौं । ८८१ थान भेप र ६ लाख रुपैयाँ नगदसहित पाँच जना पक्राउ परेका छन् । कागेश्वर मनोहरा नगरपालिका–८ जम्बुडाँडास्थित बागमती करिडोरबाट प्रहरीले उक्त सामानसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आदेश खड्का, सौजन सिम्खडा, चिनियाँ नागरिक लिउ वेट,  आकाश तामाङ र अर्जुन तामाङ छन् ।आरएफ ०७६७१ नम्बरकोContinue Reading

धनगढी । कञ्चनपुर प्रहरीले फैसला कार्यान्वयनका लागि पक्राउ गरेका पत्रकार खेम भण्डारीलाई कारागार चलान गरिएको छ । गाली बेइज्जती मुद्दामा अदालतबाट एक महिना ७ दिन कैद र १२ हजार रुपैयाँ जरिवानाको सजाय पाएका भण्डारी बिहीबार कारागार चलान भएका हुन् । भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को १५५ बमोजिम रकमContinue Reading

बुटवल । बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनका विषयमा केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन बिहीबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहयोगमा सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन गर्दै उद्योग,Continue Reading

काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा औसतभन्दा कम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १ जुनदेखि २५ तारिखसम्म (१८ जेठदेखि ११ असारसम्म) देशभर औसत १४९ मिलिमिटर मात्र वर्षा मापन भएको छ । विभागका अनुसार यो परिमाण यस अवधिको सामान्य औसत वर्षाको तुलनामाContinue Reading

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति उम्मेदवार सोबिता गौतमको प्रस्तावक प्रतिभा रावल बनेकी छिन् । केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएका हुन् । जसमा कानुनमन्त्री समेत रहेकी गौतमको प्रस्तावक भूमिमन्त्री रावल बनेकी हुन् ।पदाधिकारीको उम्मेदवार मनोनयनमा प्रस्तावक १ जना र समर्थक पनिContinue Reading

विराटनगर । झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिस दिएको आरोपमा मोरङको रंगेली नगरपालिकाका दुई जनप्रतिनिधि पक्राउ परेका छन् ।अंगीकृत नागरिकताका लागि झुटो विवरणका आधारमा सिफारिस गरेको आरोपमा बिहीबार रंगेली नगरपालिका – ५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका सदस्य ४६ वर्षीय गणेश ऋषिदेव पक्राउ परेकाContinue Reading

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेहीस्थित खेती माध्यमिक विद्यालयका प्रधानाध्यापकले एक विद्यार्थीलाई कुटपिट गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बुधबार बिहान करिब ११ः४० बजे विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीले कक्षा ८ मा अध्ययनरत १२ वर्षीय तेजसिंह भण्डारीलाई कुटपिट गरी घाइते बनाएको आरोप छ । कुटपिटबाट घाइते भएका विद्यार्थीलाईContinue Reading

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि  साढे २ अर्ब रुपैयाँ बजेट प्रस्तुत गरेको छ । बुधबार नगरसभा मार्फत उपप्रमुख संगीताकुमारी चौधरीले आगामी वर्षका लागि २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । धरान उपमहानगरपालिकाले भने यो पटकपनि समयमा नैContinue Reading

सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा हेल्थ सेन्टरका लागि छुट्याइएको सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिको पक्की घर निर्माण गरेको पाइएको छ ।साविक बोदेबरसाईन गाउँ विकास समिति वडा नम्बर–७ (हाल बोदेबरसाईन नगरपालिका–५) अन्तर्गत गुद्रीहाट चाँन्दी चोकस्थित कित्ता नम्बर ३९ मा रहेको उक्त जग्गामा अतिक्रमण भएको स्थानीयको भनाइ छ । हेल्थ सेन्टरको नाममाContinue Reading