विमान दुर्घटना सम्बन्धमा सरकारले बनायो पाँच सदस्यीय जाँचबुझ आयोग, राष्ट्रिय झन्डा आधा झुकाइने
काठमाडौं सरकारले सौर्य एयरलायन्सको विमान दुर्घटना सम्बन्धमा पाँच सदस्यीय जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग बनाएको हो। समितिमा दीपु ज्वारचन, सुदीप भट्टराई, संजय अधिकारी र मुकेश डंगोल रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बाContinue Reading











