मिस माल्टाको टोली नेपालमा, ढाका टोपी र पञ्चेबाजाले स्वागत
मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्किस एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा अवतरण गरेकी हुन् । उनलाई नेपाल पर्यटन बोर्ड र एनआरएनए माल्टाको आगुवाइमा स्वागत गरिएको छ । उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्चेबाजाले स्वागत गर्दै विमानस्थलमा अतिथ्यता प्रदान गरिएको हो । मिस माल्टासहितकोContinue Reading










