ग्यासको सहज र नियमित आपूर्तिको सुनिश्चित गर्न सांसद गुरुङको माग
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारसँग ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेकी हुन् ।‘ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न, कालोबजारी र कृत्रिम अभाव हो भने त्यसमा संलग्न लाईContinue Reading











