विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्तालाई ठगी गरेको देखिएपछि रिजालको भान्सा ग्यास उद्योगलाई पनि कारबाही गरेको छ। बुधबार बुढीगंगा गाउँपालिका– ५ मा रहेको ‘रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई उपभोक्ता हितविपरीत कार्य गरेको भन्दै २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरिएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासनContinue Reading

जनकपुरधाम । धनुषामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्र बसिरहेका विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डललाई पक्राउ गरेको हो  ।  शंकास्पद अवस्थामा भेटिएका मण्डललाई चेकजाँच गर्दा उनको साथबाट डब्बासहित ६५ दशमलव ४४० ग्राम र डब्बाबाहेकContinue Reading

WhatsApp Unknown 2026-08-14 at 3.57.32 PM रौतहट, साउन २९ । चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकाललाई लिएर नगर प्रमुख सञ्जयकुमार काफ्लेले अपनाएको भनिएको फरक–फरक धारणा सार्वजनिक भएपछि नगरभित्रको प्रशासनिक विवाद थप पेचिलो बनेको छ। साउन २६ गते आयोजित पत्रकार सम्मेलनमा मेयर काफ्लेले ढकाललाई योग्य, कुशल र प्रशासनिक विषयमा जानकारContinue Reading

काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समय सापेक्ष र व्यावहारिक बनाउने उद्देश्यले गठित कार्यदलले प्रतिवेदनलाई प्राथमिकताका साथ अन्तिम रूप दिने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो । बैठकमा कार्यदलअन्तर्गतContinue Reading

 काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । उनले तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै मन्त्रीको सल्लाहकार समूहले पूर्णता पाएको हो । मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेकाContinue Reading

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बिहीबार साँझ मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख मियाँले उनको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखContinue Reading

तेह्रथुम । पूर्वी पहाडी जिल्ला तेह्रथुमको छथर गाउँपालिका, लालीगुराँस नगरपालिका तथा धनकुटाको महालक्ष्मी नगरपालिका तरकारी उत्पादनका मुख्य क्षेत्र हुन् । यहाँका धेरै किसान परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो ।यस क्षेत्रमा बन्दागोभी, काउली, मुला, गाँजर, मटरकोसा, आलु उत्पादन हुँदै आएको छ । उत्पादनको बजार ठूलो भए पनि उचितContinue Reading

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा छलफलकै क्रममा उनी बेहोस भएका थिए । १८ साउन राति बेहोस भएर ढलेपछि मध्यपुर ठिमी अस्पतालमा भर्ना भएका थिए । त्यहाँबाट वीर अस्पताल सरेका थपलियाकोContinue Reading

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार तथा ज्यालादारी कर्मचारीले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । सानोठिमीस्थित परिषद् बाहिर धर्ना दिइरहेका छन् । सोमबारदेखि आन्दोलन सुरु गरेका कर्मचारीले करार, मासिक ज्यालादारी तथा दैनिक ज्यालादारी श्रमिकको रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । दुई महिने सेवाContinue Reading

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि (बुद्धिप्रसाद) पन्तले अघिल्लो पटक  सदन स्थगित भएर सभामुखले सांसदहरूलाई आफ्ना क्षेत्रका मतदाताहरूसँग भेटेर त्यहाँका समस्या बुझ्न निर्देशन दिएको स्मरण गरेका छन् । त्यसअनुसार आफू पनि निर्वाचनक्षेत्रमा गएर त्यहाँका स्थानियसँग निरन्तर  भेटघाट अनि संवाद गरेर आएको भन्दै उनले स्थानीयले समस्या र तिनकाContinue Reading