स्याङ्जा । स्याङ्जाको दक्षिणी क्षेत्र चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोड्ने चापाकोट–गल्याङ सडक निर्माण सुरु भएको ३१ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा कालोपत्र हुन सकेको छैन । व्यापार तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले २०५२ सालमा निर्माण थालिएको सडक अझै अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । कुनै समय यहीContinue Reading

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएकाContinue Reading

काठमाडौं । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित परिणामपछि अस्तित्व संकटको डिलमा पुगेका आठ पहिचानवादी दल/शक्तिले मोर्चाबन्दी थालेका छन् । शनिबार ती शक्तिहरूले बानेश्वर ब्यांक्वेटमा ‘अग्रगामी मोर्चा’को घोषणा गरेका छन् । कुनै समय मधेशमा लगभग कब्जा जमाएका मधेशवादी दल, पश्चिमको थारु बहुल्य समाजमा दबदबा कायम गरेका नागरिक उन्मुक्ति पार्टी, पूर्वी क्षेत्रमा निरन्तरContinue Reading

काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा तहसनसह भएको प्रहरी वृत्त गौशालाको भवन पुनर्निर्माण अन्तिमचरणमा पुगेको छ । जेनजी आन्दोलनको क्रममा प्रहरी भवन, हिरासत, ब्यारेक पूर्णरुपमा क्षति भएको थियो । आगजनी र तोडफोडबाट क्षति भएको उक्त भवन अहिले पुनर्निर्माण सकिनेक्रममा पुगेको वृत्त गौशालाका डीएसपी प्रकाश श्रीमलले बताए।Continue Reading

काठमाडौँ । लामो समय ‘हर्के हल्दार’को परिचय बनाएका कलाकार विष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन् । उनी ‘कमेडी बाज’ कार्यक्रममार्फत फर्किएका हुन् । यसबीचमा उनी लामै समय टेलिभिजनबाट गुमनाम थिए । आइतबार राती ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको शोमा उनी पर्फमरको भूमिकामा देखिनेछन् । अर्थात, हरेक साता हास्यव्यंग्य प्रस्तुतिContinue Reading

बुटवल । हिरोशिमा दिवस–२०२६ को अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी र सिद्धार्थनगरमा शान्ति तथा वातावरण संरक्षणसँग जोडिएका विभिन्न कार्यक्रम गरिएको छ ।लुम्बिनी वर्ल्ड पिस फोरमले हिरोशिमा दिवसको पूर्व सन्ध्यामा लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा दीप प्रज्ज्वलन तथा विश्व शान्ति प्रार्थना गरेको हो । यस्तै सिद्धार्थनगरमा सहरी हरियाली प्रवर्द्धनका लागि विभिन्न जातका दुईContinue Reading

काठमाडौं । पूर्वाधार क्षेत्रमा आवश्यक श्रमिकहरूको अभाव भइरहेको सन्दर्भमा सरकारले समस्या समाधानका लागि विशेष पहल गर्ने भएको छ । पूर्वाधार क्षेत्रका लागि आवश्यक श्रमिक स्वदेशमै तयार गरी उनीहरूको उचित व्यवस्थापनका लागि निर्माण व्यवसायी समेतको संलग्नतामा सरकारले कम्पनी गठन गर्ने भएको हो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे सहितको महासंघContinue Reading

सर्लाही । अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका–१० स्थित कृष्ण जनरल स्टोरबाट डीएपी मल बिक्री गरिरहेको अवस्थामा मलङ्गवा–७ का अभिनय राय र अभिनन्दन राय पक्राउ परेका छन् । उनीहरूले दिएको बयानका आधारमा प्रहरीले शिवसागर चोकस्थितContinue Reading

काठमाडौं ।  राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति जयन्तीदेवी राईले समितिको तर्फबाट सरकारलाई यस्तो निर्देशन दिएकी हुन् । उनले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन तथाContinue Reading

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल र ट्रक आपसमा ठक्कर खाएर दुर्घटनामा परेको छ । दुर्घटनामा परेको मोटरसाइकल जलेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल एक एक व्यक्ति मोटरसाइकल जलेको ठाउँ अगाडि छटपटाइरहेको देखिन्छ । प्रहरीको अनुसार, अहिले घटनाबारे थप विवरण बुझ्ने काम भइरहेको छ ।Continue Reading