मधेशका निवर्तमान मुख्यमन्त्री यादवले जाँदाजाँदै गरेका थिए कर्मचारी सरुवा र नियुक्ति
जनकपुरधाम । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएपछि मधेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले कर्मचारी सरुवा र नियुक्तिमा चलखेल गरेको पाइएको छ । सर्वोच्चको आदेश पाएको १५ देखि १६ मंसिरसम्म मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद् बैठकले मधेश सरकारमा महत्त्वपूर्ण नियुक्ति र सरुवा भएको खुलासा भएको छ । मधेश प्रदेशContinue Reading












