वीरगञ्ज । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् । वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीका अनुसार उपचारका क्रममा सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको हो । ‘कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुनेबित्तिकै नारायणीContinue Reading

दाङ । दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । शुक्रबार बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा ६७ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयकाContinue Reading

वीरगञ्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । बाराको सिमरामा बिहीबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्न र सुरक्षित रुपमा अवतरण गराउन सही र सक्षम नेतृत्व छनोट गर्न आग्रह गरे । उनलेContinue Reading

  काठमाडौं। नेपाली कांग्रेसको महोत्तरी-१ बाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारको लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङसहित ६ जनाको नाम सिफारिश सर्वसम्मतरुपमा गरिएको छ। महोत्तरी जिल्लाको क्षेत्र -१ को क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश अधिवेशन प्रतिनिधिहरु र सो क्षेत्रका जिल्ला कार्य समितिका सदस्यहरुको संयुक्त बैठकले केन्द्रीय सदस्यContinue Reading

  काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण क्रियाशील सदस्यहरूको सदस्यता अनिवार्य रूपमा नवीकरण गर्न मातहतलाई निर्देशन दिएको छ । महामन्त्री गगनकुमार थापाले बुधबार परिपत्र गरेर मातहतलाई सम्पूर्ण क्रियाशील सदस्यहरूको सदस्यता अनिवार्य रूपमा नवीकरण गर्न निर्देशन दिएका हुन् । परिपत्रमा नवीकरण गर्दा मृत्यु भएका, पार्टी परित्याग गरेका, केन्द्रीय अनुशासन समितिले अन्तिमContinue Reading

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयले सूचना जारी गरेर रामशाहपथमा रहेको भवनबाट प्रवाह हुँदै आएका मूलभूत सेवाहरू सिंहदरबारबाट सुरु गरेको जानकारी दिएको हो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट प्रवाह हुँदै आएका मूलभूत सेवाहरू मिति २०८२।०८।२३ गतेदेखिContinue Reading

काठमाडौं । जेनजी शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ संसद् भवन अगाडि जेनजी शहीदको स्मरणमा दीप प्रज्वलन गरिएको हो । शहीद परिवार, घाइते परिवार लगायतका युवाहरूले दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल समेत सहभागी भएका थिए । सो क्रममा उनले जेनजी शहीदContinue Reading

काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवारमा रमेश रिजालको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष तर्फ रिजालको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । गत निर्वाचनमा रिजालले यही क्षेत्रबाट जितेका थिए । समानुपातिक उम्मेदवारतर्फ दुई जनाको नाम सिफारिस गरिएको छ । वृहस्पतिकृष्ण श्रेष्ठ रContinue Reading

मकवानपुर। हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले भत्काएको संरचनाको व्यवस्थापनमा घरधनी र व्यवसायी जुटेका छन् । सडक विस्तारका लागि सडक सीमाभित्र परेका भौतिक संरचना भत्काएर सडक किनारमा थुपारिएका इँट्टा, रड, जस्ता, फर्निचर लगायतका भग्नावशेष सरसफाइमा स्थानीय तथा व्यवसायी जुटेका हुन्। बिहानैदेखि स्थानीय तथा व्यवसायी आफ्ना घर तथाContinue Reading

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलका दिनेशकुमार चौधरी सिटी सफारी चलाउँथे । उनी गाउँका चलेका धामी पनि हुन् । धामीझाँक्री उनको पार्टटाइम जस्तै काम थियो । गत असोज २५ गते साँझ करिब साढे ५ बजे रामधुनी–२ स्थित शिवनगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा सिटी सफारी चलाइरहेका बेला उनको गोली हानीContinue Reading