रास्वपाले भन्यो : सभापति छुटेपछि पार्टीको काममा फर्किनुहुनेछ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने जानकारी गराएको छ । उपसभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् । ‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरा अवगत गराउँछौँ’ अर्यालले जारी गरेको विज्ञप्तिमाContinue Reading












