कामबाट निकालेको झोकमा चालकले गरेका थिए उद्योग व्यवस्थापकको हत्या
बारा । बारामा पानी उद्योगका व्यवस्थापकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२२ मनियारी बस्ने २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह रहेका छन् । १२ मंसिरमा सर्लाहीको धनकौल गाउँपालिका-२ घर भई बाराको पर्सौनी गाउँपालिका-६ भलुही चोकमाContinue Reading












