‘धानबालीमा क्षति व्यहोरेका मधेशका किसानलाई प्रतिकठ्ठा १५००, बेरोजगार युवालाई २ हजार’
जनकपुरधाम । मधेश प्रदेश सरकारले खडेरी र डुबानबाट भएका धानबालीमा क्षति व्यहोरेका किसानहरुलाई प्रतिकठ्ठा १५०० रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । साथै बेरोजगारलाई मासिक २ हजार भत्ता दिने तयारी पनि छ ।यसरी किसानहरुलाई राहत दिंदा ३६ करोड र युवाहरूलाई बेरोजगार भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान छ ।मुख्यमन्त्रीContinue Reading












