सामाजिक न्यायमा सबै पक्षको पहुँच हुन आवश्यक छ : जोशी
काठमाडौं । राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सामाजिक न्यायको सिद्धान्तका आधारमा सबै वर्ग र समुदायलाई राज्य संरचनामा सहभागी गराउन अझै मेहनत गर्नुपर्ने बताएका छन् । राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजिच कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक न्याय र समावेशीतालाई अधिकार सुनिश्चितताकोContinue Reading











