काभ्रेपलाञ्चोक । सिन्धुलीमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–२ का अन्दाजी ८ वर्षीय बालक अषिक बयलकोटी रहेका छन् ।गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर –३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा ना १ ज ४६२३ नम्बरको जिपको ठक्करबाट बयलकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिपको ठक्करबाटContinue Reading

जुम्ला । जुम्ला र मुगु जिल्ला जोड्ने नाग्म-गमगढी सडकको १५ किलोमिटर सडक कालोपत्रे (पिच) गर्ने कार्य अघि बढ्ने भएको छ । सो सडकको प्रारम्भिक विन्दुबाट १५ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि बजेट सुनिश्चित भएपछि निर्माण कार्य अघि बढ्ने भएको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महतराले कालोपत्रेका लागि बजेटContinue Reading

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ परेका छन् । निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको विहार प्रान्तको अररिया जिल्लास्थित बेला ग्राम पंचायत–४ बस्नेContinue Reading

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ रहेका छन् । अभियुक्तले एक जना पीडितबाट रु तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यकाContinue Reading

काठमाडौं । संविधान सभाका सदस्य एवं जसपा नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका–९ अचलगढमा आयोजित कार्यक्रममा पार्टी सभापति गगन थापाले उनलाई पाटी प्रवेश गराए । उनीसँगै जसपा नेपालका नेता मनिषकुमार मिश्र पनि कांग्रेस प्रवेश गरेका छन्् । त्यस्तै जसपाContinue Reading

नगढी । कैलालीको मोहन्याल गाउँपालिका– १ को तल्लोपानीमा जंगलभित्र एक युवतीको शव फेला परेको छ । नवप्रगतशिल सामुदायिक जंगलमा शनिबार दिउँसो अन्दाजी २७ वर्षीया युवतीको शव भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले जानकारी दिए । उनकाअनुसार शवको पहिचान भने खुल्न सकेको छैन् । युवतीको अनुहार जलाएको अवस्थामा शव भेटिएकोलेContinue Reading

काठमाडौं । नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका राष्ट्रिय संयोजक सौरभ र स्वदेशवादी अभियानका संयोजक सूर्य माखिलले तेस्रो संविधानसभाको माग गरेका छन् । ०७२ को संविधान मरिसकेको बताउँदै तेस्रो संविधानसभाका लागि हुने चुनाव आजको आवश्यकता रहेको उनले बताए । बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आगामी चुनाव र सरकार नमान्ने बताएकाContinue Reading

काठमाडौं । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका छन् । नेपाली सेना स्थापनाको २६३ औं वाषिर्कोत्सवको अवसरमा सैनिक मञ्च टुडिखेलमा प्रधानसेनापति सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका हुन् । उक्त कार्यक्रममा श्री नंं. विपद् व्यवस्थापन गण, श्री नं. २ विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयललाईContinue Reading

सिरहा । सिरहा कारागारमा भएको तनावपूर्ण अवस्था सामान्य बन्दै गएको छ । सुरक्षा समितिसँगको छलफलपछि करिव ३२ घन्टापछि अवस्था सामान्य बनेको हो । अहिले कैदीबन्दीहरू आफ्नो स्थानमा फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार बस्न र कारागार सञ्चालनमा सहयोग गर्न आग्रह गरेपछि अवस्था सामान्यContinue Reading

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । ‘६ जनालाई उद्धार गरेर उपचारका लागि पठाएका छौं । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको छ’, भट्टले अनलाइनखबरसँगContinue Reading