काठमाडौं । पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र सोही नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारी मोरङले पक्राउ गरेको हो । उनीहरुबाट मेड इन युएस लेखिएको पेस्तोल एक थान, वाकिटकीContinue Reading

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । ‘जनसम्पर्क’ नाम दिइएको कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनीमा आएका लामिछानेले यस्तो बताएका हुन् । ‘दल र नेताले धेरैपटक जिते । हरेकContinue Reading

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ । राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षाContinue Reading

काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत् भएको छ । दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बसContinue Reading

 धनकुटा । धनकुटामा पछिल्लो समय साहित्यमा झुकाव राख्नेको संख्या बढ्दै गएको छ । बालबालिकादेखि युवा हुँदै पाका उमेरका जोसजाँगरका साथ यो क्षेत्रमा सक्रिय छन् । उनीहरू अरूका रचना सुन्न र आफ्नो रचना पस्कन कत्ति पनि हिच हिच्किचाउँदैनन् । त्यसो त धनकुटालाई पछिल्लो समय साहित्यको क्षेत्रमा लोकप्रिय नाम ‘चियासँग कविता’ बन्दैContinue Reading

दमक । झापा जिल्ला क्षेत्र नं ५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले सबै प्रकारका अतिबाट देश र जनताले मुक्ति खोजेको बताएका छन् । आइतबार कमल गाउंपालिकाको निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै तामाङले भने, ‘यदि देशमा कानुनी शासन पूर्ण रुपमा प्रत्याभूत हुने हो भने आज उम्मेदवार बनेकाContinue Reading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनीहरूमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताए । नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदैContinue Reading

मायामी । नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व कीर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन् । शुक्रबार अमेरिकाको मायामीमा आयोजित ‘विश्वContinue Reading

 धनकुटा । धनकुटामा एक हजार बढी बालिकाहरूलाई पाठेघरको मुख क्यान्सर विरुद्ध लागाइने एचपीभी खोप लगाइने भएको छ। शुक्रबार स्वास्थ्य कार्यालय धनकुटा तथा जिल्ला खोप समन्वय समितिले सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग गरेको एक अन्तरक्रिया कार्यक्रममा एचपीभी खोप लगाइने बारे जानकारी गराएको हो। २७ माघदेखि २९ माघसम्म धनकुटामा एक हजार २ सय ८६Continue Reading

विराटनगर । नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको बैठकले निर्वाचनको ७२ घण्टाअघि सीमा सील गर्ने निर्णय गरेको छ । मोरङको विराटचोकमा शुक्रबार सम्पन्न १६ औँ डीआईजी स्तरीय समन्वय बैठक फागुन २१ को निर्वाचन भन्दा ७२ घण्टाअघिदेखि नाका सील गर्ने सहमति गरेको हो । बैठकमा सीमा सुरक्षा खटिएको सशस्त्र प्रहरी बलContinue Reading