जसरी पनि स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्नेतिर लाग्छौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धी समस्या तत्काल समाधान गर्ने बाटोतिर लाग्ने प्रतिबद्धता जनाएकी छिन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाई नगर्ने प्रतिबद्धता जनाएकी हुन् । साथै, उनलेContinue Reading












