काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलले अवरोध गरेका छन् । उनीहरूले प्रधानमन्त्रीको उपस्थिति माग राखेर सदन अवरोध गरेका हुन् । नेपाली कांग्रेसकी सचेतक वासना थापाले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थिति माग गरेकी छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेसँगै विपक्षीले विरोधContinue Reading

काठमाडौं । सरकारले १२ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै क्यासिनोहरुमा नेपाली नागरिकको प्रवेशमा कडाइ गर्न भनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बुधबार एक परिपत्र जारी गर्दै क्यासिनोहरूको सूक्ष्म निगरानी एवं स्थलगत अनुगमन गर्न  भनेको हो । पछिल्लो समय केही क्यासिनोहरूले नेपाली नागरिकलाईContinue Reading

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय विचार गोष्ठी गर्ने भएको छ । इतर समूहले सुर्खेतमा ‘नेपाली कांग्रेस पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक दुई दिने विचार गोष्ठी गर्न लागेको हो । संस्थापनइतर समूहमा सक्रिय कर्णाली प्रदेश महामन्त्री नीरञ्जन केसीले जेठContinue Reading

स्याङ्जा । स्याङ्जामा आमाको दूधलाई प्रतिस्थापन गर्ने भन्दै बिक्री भइरहेका विभिन्न खाद्य तथा दुग्धजन्य सामग्रीप्रति जनस्वास्थ्य कार्यालयले कडाइ थालेको छ । शिशुको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै कार्यालयले यस्ता वस्तुको बिक्री–वितरण, प्रदर्शन र प्रचारप्रसार नगर्न व्यवसायीलाई निर्देशन दिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले भीरकोट नगरपालिकामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममाContinue Reading

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाकाे दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्य २७ जना घाइते छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी-८ को कुरुलेफाँट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीलेContinue Reading

सप्तरी । सप्तरीको राजविराजमा संयुक्त बजार अनुगमन समितिले मासु पसलहरुबाट खान अयोग्य मासु फेला पारेको छ । त्यस्ता मासु बिक्री गर्ने पसलेको सटरमा तालाबन्दी गरिएको छ । राजविराज नगरपालिका वडा नम्बर–३ मा एक वर्षदेखि सन्चालनमा रहेको मोहम्मद  कादिर, मोहम्मद मस्तकिमको समेत ३ वटा दर्ता नरहेको मासु पसलबाट अनुगमन टोलीले खानContinue Reading

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८० फागुन ७ गते सम्पन्नContinue Reading

काठमाडौँ । नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज (मङ्गलबार) देखि प्रदेशस्तरीय भेला सुरु गर्दै छ । पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला सुरु गर्न लागेको हो । देउवा समूहले मङ्गलबार कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमाContinue Reading

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलमाथि एक साताभित्र निर्णय गरिसक्न निर्देशन दिएकी छिन् । महानगरपालिकाको पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाउन निर्देशन दिइन् । उनले केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिएकीContinue Reading