विकासे मन्त्रालयका सचिवलाई निर्माण व्यवसायीको ज्ञापनपत्र
काठमाडौं । निर्माण व्यवसायी महासंघले एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको छ । अत्याधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, ऊर्जा,Continue Reading
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो । कतिपय विद्यालयहरुले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिनContinue Reading
मधेशका मुख्यमन्त्री यादवको विपक्षमा मतदान गर्न जनमतको ह्वीप
जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको विश्वासको विपक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । उसले सांसदहरुलाई अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन् । बिहीबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासकोContinue Reading
पूर्वाधार विकासमन्त्रीबाट नागढुंगा-मुग्लिङ सडक खण्डको अनुगमन
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् । पछिल्लो समय निर्माण कार्यमा देखिएका व्यवधान र ढिलाइबारे वस्तुस्थितिको जानकारी लिन मन्त्री लम्साल उक्त सडक खण्डको निरीक्षणमा निस्कएका हुन् । पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वका कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयातमा समस्या उत्पन्न हुँदा यसContinue Reading













