मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयकाContinue Reading

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स चिप निर्माता कम्पनी एनभिडिया र प्रविधि क्षेत्रको अग्रणी संस्था माइक्रोसफ्टले आगामी हप्ता नयाँ विन्डोज कम्प्युटरहरू बजारमा ल्याउने तयारी गरेका छन्। विभिन्न व्यावसायिक स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम ‘एक्सियोस’ ले सार्वजनिक गरे अनुसार यी नयाँ कम्प्युटरहरूमा पहिलो पटक एनभिडियाको चिपलाई नै मुख्य प्रोसेसर (सीपीयु) को रूपमा प्रयोगContinue Reading

काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताकोContinue Reading

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरू नेपाल थारू संघ प्रथम महाधिवेशनमा अनुपस्थित भएका छन् । अध्यक्ष शिवनारायण महतो गुरौले आमन्त्रण गरे पनि इतर समूहका नेताहरू सानेपामा सुरू भएको महाधिवेशनमा अनुपस्थित भएका हुन् । अध्यक्ष महतोले इतर समूहका नेताहरू पूर्णबहादुर खड्का, डा. शेखर कोइरालालगायतलाई आमन्त्रण गरेको जानकारी दिए ।Continue Reading

काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो । पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमाContinue Reading

काठमाडौं । शरीरभित्र रहेको एन्टिबडीले शरीरलाई नै नचिनेर नसाको झिल्ली बिगार्ने रोगलाई ‘मल्टिपल स्क्लेरोसिस’ भनिन्छ । नेपालमा आज पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस (एमएस) दिवस मनाइएको छ । ललितपुरमा मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपाल र अल्का अस्पतालको संयुक्त प्रयासमा दिवस मनाइएको हो । यो दिवस संसारभर मे ३० मा मनाउने गरिन्छContinue Reading

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले किसानको मुस्कानमा राष्ट्र खुसी हुने बताएका हुन् । ‘किसानको मुस्कानमा राष्ट्रको खुुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धिContinue Reading

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गणतन्त्र नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको बताएका छन् । शुक्रबार परेको १९औं गणतन्त्र दिवसको अवसरमा धनगढीमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै शाहले गणतन्त्र स्थापना शासन प्रणाली परिवर्तन मात्र नभएर सार्वभौम जनताको अधिकार, आत्मसम्मान, समानता र लोकतान्त्रिक आकांक्षाको विजय भएको बताएका हुन्Continue Reading

काठमाडौं । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङले पोखराको रात्री क्लबमा युवामाथि आक्रमण गरेका छन् । घटना आइतबार रातिको हो । पोखराको लेकसाइडमा रहेको क्लब १६ मा सानुभाइ र उनको समूहले अर्को समूहका युवामाथि आक्रमण गरेका हुन् । सामान्य विवादमै सानुभाइ समूहले अर्को समूहमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।Continue Reading

मलेखु (धादिङ) । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने आग्रह गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले यो देश नै बस्न लायक बन्ने बताएका हुन् । ‘तमाम दिदी-भाइ, दाजुभाइहरू साँच्चै नै नेपाल फर्किने तयारी गर्नुस् । यो देशContinue Reading