काठमाडौं । सरकारले राजदूत हुनका लागि अब अंग्रेजी भाषा जानेकै हुनुपर्ने र विदेशी मुलुकको जागिरे भए जागरी छोडेको १० वर्ष पुरा भएकै हुनुपर्ने मापदण्ड तय गरेको छ । नियुक्तिका लागि पहिलोटक गरेको खुला आह्वानमामा राजदूतका लागि चाहिने न्यूनतम योग्यताहरू निर्धारण गरिएको छ । अंग्रेजी भाषा बाहेक सम्बन्धित मुलुकको भाषा पनिContinue Reading

काठमाडौं । दोलखाको हिलस्टेसन चेर्दुङ (३,६९० मिटर)को प्रचार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्वीरहरूको प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । जिरी उपत्यका र सुरी गाउँको शिरमा रहेको हिलस्टेसन चेर्दुङका तस्वीरहरूको प्रदर्शनी बिहीबारदेखि नयाँ बानेश्वरको ‘उमोजा कफी’मा सुरु भएको हो । एक्सप्लोर नेपाल नेटवर्कले आयोजना गरेको ‘चेर्दुङ पदयात्राका तस्वीरहरू’ शीर्षकContinue Reading

काठमाडौं । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको छ । बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ६ लाख ७२ हजार ४ सय ८९ रहेकोमाContinue Reading

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले वर्तमान सरकारलाई जनमतको सम्मान गर्दै संसदप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् । बुधबार संसद भवन परिसरमा बोल्दै विपक्षी बेन्चबाट रचनात्मक र सशक्त भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै उनले सरकारका कामकारबाही संविधान र नियमावलीसम्मत हुनुपर्नेमा जोड दिए । प्रमुख सचेतक महरले एमालेContinue Reading

काठमाडौं । कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता अपनाएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले इबोला प्रकोप देखिएको भन्दै विश्व स्वाथ्य संकट घोषण गरेसँगै उच्च सतर्कता अपनाइएको नेपाली सेनाले बताएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उच्च सतकर्ता अपनाउँदै डब्लूएचओ तोकेअनुसारको स्वास्थContinue Reading

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को जनप्रतिनिधिहरूको प्रशिक्षण भेला बुधबारबाट काठमाडौंमा सुरु भएको छ । नेकपा स्थानीय विभागद्वारा काठमाडौंमा आयोजित प्रशिक्षण भेलामा देशभर नेकपाले जितेका स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागीता रहेको छ । भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको समीक्षा र आगामी योजनाबारे प्रतिवेदन पेश गर्दै अहिलेसम्म भएका प्रगतिकोContinue Reading

 काठमाडौं । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको छ । बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा विद्यार्थीको संख्या कम हुँदै गएको देखाइएको छ ।२०८२ मा १३ हजार ७ सय ३६ विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् । १० हजार ८६९ विद्यालयमा १०० देखि ५०० सम्मContinue Reading

सिरहा । मधेश प्रदेश सरकारका नवनियुक्त शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले शिक्षा क्षेत्र सुधार गर्दै साक्षरता दर वृद्धि आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । मंगलबार पदभार ग्रहणपछि अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै मन्त्री सिंहले आफ्ना योजना र प्राथमिकताबारे जानकारी दिएका हुन् । मधेश प्रदेश शिक्षा तथा साक्षरताको क्षेत्रमाContinue Reading

जनकपुरधाम । मधेश सरकारको बेकामे बनेको जनलोकपाल आयोगमा रिक्त दुई सदस्य नियुक्त गरिएको छ । आयोगमा मधेश सरकारले महोत्तरीको औरही नगरपालिका-७ का संजीवकुमार झा र महोत्तरीको श्रीपुर-८ की सुजाता विमललाई सदस्यमा नियुक्त गरेको हो । दुवै जनाले आजै प्रदेश प्रमुख सुरेन्द्र लाभबाट पद तथा गोपनियताको शपथ लिएका छन् । जनलोकपालContinue Reading

 काठमाडौ । श्रम संस्कृति पार्टीको कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरिएको छ । कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सिनाले पत्र लेख्दै यस्तो निर्देशन दिइएको छ । ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिनेContinue Reading