अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करदाता सेवा प्रवाह कार्यको औपचारिक शुभारम्भ गरेको छ । सन्धिखर्क नगरपालिकामा ३५ सय भन्दा बढी करदाता सेवाग्राही रहेका छन् । स्थानीय तहबाटै करसम्बन्धी सेवा सुरु भएपछि सहज, छिटो र झन्झटमुक्त सेवा पाउने भन्दै सेवाग्राहीहरू उत्साहित बनेका छन् । नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठलेContinue Reading

सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय पुन: सञ्चालनको माग गर्दै स्थानीयवासीहरू सडक आन्दोलनमा उत्रिएका छन् । सरकारले छोटी भन्सार बन्द गर्ने निर्णय गरेपछि सीमावर्ती क्षेत्रका साना व्यापारी, मजदुर तथा दैनिक किनमेल गरेर जीविका चलाउने परिवारहरूले आफूहरु प्रत्यक्ष प्रभावित भएको गुनासो गरेका छन् । पटक–पटक आन्दोलन, धर्ना, ज्ञापनपत्र तथा चक्काजामContinue Reading

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले  नीति तथा कार्यक्रम र बजेट ल्याउँदा गरिबलाई गरिखाने वातावरण बनाउने बताएका छन् । सोमबारबाट सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले गरिबकै लागि गणतन्त्र आएकाले सबैलाई गरिखाने वातावरण बनाइने बताए । मुख्यमन्त्री बानियाँले बजेट कुनै एक दलको नभई सबै राजनीतिContinue Reading

जनकपुरधाम । सत्तारुढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को असन्तुष्टिका कारण मधेशमा सरकार विस्तारमा ढिलाइ भएको छ । नेकपाको असन्तुष्टिका कारण आज साँझ नेकपा एमालेबाट मन्त्रीको शपथ लिन बोलाइएका तीन जना सांसदहरू शपथ नै नलिई फर्केका छन् । एमालेबाट शरदादेवी थापा, मनोजकुमार सिंह र लखन दासलाई मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजैContinue Reading

काठमाडौं । नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथा आरोहण गरेकी छिन् । उनले गत शनिबार सगरमाथाको सफल आरोहण गरेकी हुन् । योसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला ट्रान्स महिला बनेकी छिन् । यस आरोहणलाई वर्षौँसम्म भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीकका रूपमा उनले लिएकी छिन् ।Continue Reading

काठमाडौं । अखिल नेपाल बुद्धिचाल महासंघमा नेतृत्वमाथि परेको अविश्वासको प्रस्तावमा छलफल गर्न महासंघको विशेष साधारण सभा आइतबार दुई स्थानमा हुँदैछ । पछिल्लो समय बढ्दै गएको आन्तरिक विवादका कारण महासंघको नेतृत्वमाथि अविश्वासको प्रस्ताव परेको थियो । नेतृत्वमाथि अविश्वासको प्रस्ताव पेश भएपछि विशेष साधारण सभा बोलाइएको हो । महासंघको आन्तरिक विवाद छताछुल्लContinue Reading

धनकुटा । पूर्वी नेपालको अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्‍गम थलो मान्दै आएको एक सीमान्तकृत जाति हो आठपहरिया । आधुनिकता समयसँगै बदलिँदो समाज, यसको प्रभाव र राज्यको औपचारिक मान्यताबाट टाढा रहँदा आठपहरिया समुदाय आफ्नै पहिचान जोगाउन संघर्षरत छ । आफ्नै संस्कार-संस्कृतिका साथै आफ्नै भाषा र भेषभूषा रहेकोContinue Reading

 काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा शुरु भएको छ । शुक्रबार बोल्न बाँकी पदाधिकारीहरुले आजको बैठकमा आफ्नो कुरा राख्दैछन् । हिजो उपाध्यक्षहरुले बोलिसकेकाले आज महासचिव, उपमहासचिव र सचिवहरुले आफ्नो धारणा बैठकमा राख्नेछन् । राजनीतिक परिस्थितिबारे पदाधिकारीहरुको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्नेछContinue Reading

सिरहा । लहान नगरपालिकामा पनि आइतबार विद्यालय सञ्चालन हुने भएका छन् । केन्द्र सरकारले विद्यालयमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेपनि नगरपालिकाले आइतबार सञ्चालन गर्ने निर्णय गरेको हो । नगरप्रमुख महेश प्रसाद चौधरीले शुक्रबार जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाको निर्णय बमोजिम पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरूContinue Reading

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छिन् । शनिबार आयोजित मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन भण्डारीका विचारहरु वर्तमान नेपाली राजनितिमा अत्यावश्यक रहेको बताइन् । भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस रContinue Reading